रुपन्देही। रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।

दुर्घटनामा दुईजना गम्भीर घाइते छन्।

भैरहवा-परासी सडकखण्डको सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु. १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना. २ ख ८४८१ र ना. ५ ख ७८५६  नम्बरको ट्रक आपसमा ठोक्किएको  प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका-४ बस्ने ३५ वर्षीय लालु कुर्मी र ३० वर्षीय मोबिकन कुर्मी र सुनसरी चदाराका ३६ वर्षीय पूर्णबहादुर भुजेल छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार हिमलाल भुसालका अनुसार नवलपरासी पाल्हीनन्दन गाउँपालिका-४ बस्ने ४७ वर्षीय दुबे हरिजन र सिन्धुली सातामाटा बस्ने २७ वर्षीय मोहन राई गम्भीर घाइते छन्।

घाइते दुवैको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।

" /> रुपन्देही। रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।

दुर्घटनामा दुईजना गम्भीर घाइते छन्।

भैरहवा-परासी सडकखण्डको सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु. १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना. २ ख ८४८१ र ना. ५ ख ७८५६  नम्बरको ट्रक आपसमा ठोक्किएको  प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका-४ बस्ने ३५ वर्षीय लालु कुर्मी र ३० वर्षीय मोबिकन कुर्मी र सुनसरी चदाराका ३६ वर्षीय पूर्णबहादुर भुजेल छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार हिमलाल भुसालका अनुसार नवलपरासी पाल्हीनन्दन गाउँपालिका-४ बस्ने ४७ वर्षीय दुबे हरिजन र सिन्धुली सातामाटा बस्ने २७ वर्षीय मोहन राई गम्भीर घाइते छन्।

घाइते दुवैको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।

"> ट्रक जुध्दा रुपन्देहीमा ३ जनाको मृत्यु: Dekhapadhi
ट्रक जुध्दा रुपन्देहीमा ३ जनाको मृत्यु
रुपन्देही। रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।

दुर्घटनामा दुईजना गम्भीर घाइते छन्।

भैरहवा-परासी सडकखण्डको सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु. १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना. २ ख ८४८१ र ना. ५ ख ७८५६  नम्बरको ट्रक आपसमा ठोक्किएको  प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका-४ बस्ने ३५ वर्षीय लालु कुर्मी र ३० वर्षीय मोबिकन कुर्मी र सुनसरी चदाराका ३६ वर्षीय पूर्णबहादुर भुजेल छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार हिमलाल भुसालका अनुसार नवलपरासी पाल्हीनन्दन गाउँपालिका-४ बस्ने ४७ वर्षीय दुबे हरिजन र सिन्धुली सातामाटा बस्ने २७ वर्षीय मोहन राई गम्भीर घाइते छन्।

घाइते दुवैको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्