काठमाडौं। गत आर्थिक लर्षको अघिल्लो छ महीनाको तुलानामा चालु आवको सोही अवधिका वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत) विरुद्धमा ठगीका उजुरी बढेको पाइएको छ।

गत आवको शुरूका छ महीनामा म्यानपावर विरुद्धका उजुरीको संख्या ५५४ बाट ३५ प्रतिशतले वृद्धि भएर चालु आवको सोही अवधिमा ७४८ पुगेको छ।

गत आर्थिक वर्षको पहिलो छ महीनाको तुलनामा चालु आवको सोही अवधिमा म्यानपावरको ठगीमा परी उजुरी गर्ने पीडितको संख्या बढेको हो।

वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा गत वर्षको शुरूको छ महीनामा ठगीमा परेको जनाउँदै ५५४ उजुरीकर्ताले १९ करोड ९८ लाख २६ हजार ७२० रूपैयाँ दाबीसहित उजुरी दिएको विभागले जनाएको छ।

यसैगरी चालु आर्थिक वर्षको सोही अवधिमा ७४८ जना युवाले २३ करोड ९१ लाख पाँच हजार ९९३ रूपैयाँ दाबी गरी उजुरी दिएका छन्।

गत वर्षको तुलनामा दाबी रकममा पनि १९ प्रतिशतले बढी रहेको आजको कारोबार दैनिकमा समाचार छ।

" /> काठमाडौं। गत आर्थिक लर्षको अघिल्लो छ महीनाको तुलानामा चालु आवको सोही अवधिका वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत) विरुद्धमा ठगीका उजुरी बढेको पाइएको छ।

गत आवको शुरूका छ महीनामा म्यानपावर विरुद्धका उजुरीको संख्या ५५४ बाट ३५ प्रतिशतले वृद्धि भएर चालु आवको सोही अवधिमा ७४८ पुगेको छ।

गत आर्थिक वर्षको पहिलो छ महीनाको तुलनामा चालु आवको सोही अवधिमा म्यानपावरको ठगीमा परी उजुरी गर्ने पीडितको संख्या बढेको हो।

वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा गत वर्षको शुरूको छ महीनामा ठगीमा परेको जनाउँदै ५५४ उजुरीकर्ताले १९ करोड ९८ लाख २६ हजार ७२० रूपैयाँ दाबीसहित उजुरी दिएको विभागले जनाएको छ।

यसैगरी चालु आर्थिक वर्षको सोही अवधिमा ७४८ जना युवाले २३ करोड ९१ लाख पाँच हजार ९९३ रूपैयाँ दाबी गरी उजुरी दिएका छन्।

गत वर्षको तुलनामा दाबी रकममा पनि १९ प्रतिशतले बढी रहेको आजको कारोबार दैनिकमा समाचार छ।

"> छ महीनामा २४ करोड ठगिएको दाबीसहित म्यानपावरविरुद्ध उजुरी: Dekhapadhi
छ महीनामा २४ करोड ठगिएको दाबीसहित म्यानपावरविरुद्ध उजुरी
काठमाडौं। गत आर्थिक लर्षको अघिल्लो छ महीनाको तुलानामा चालु आवको सोही अवधिका वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत) विरुद्धमा ठगीका उजुरी बढेको पाइएको छ।

गत आवको शुरूका छ महीनामा म्यानपावर विरुद्धका उजुरीको संख्या ५५४ बाट ३५ प्रतिशतले वृद्धि भएर चालु आवको सोही अवधिमा ७४८ पुगेको छ।

गत आर्थिक वर्षको पहिलो छ महीनाको तुलनामा चालु आवको सोही अवधिमा म्यानपावरको ठगीमा परी उजुरी गर्ने पीडितको संख्या बढेको हो।

वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा गत वर्षको शुरूको छ महीनामा ठगीमा परेको जनाउँदै ५५४ उजुरीकर्ताले १९ करोड ९८ लाख २६ हजार ७२० रूपैयाँ दाबीसहित उजुरी दिएको विभागले जनाएको छ।

यसैगरी चालु आर्थिक वर्षको सोही अवधिमा ७४८ जना युवाले २३ करोड ९१ लाख पाँच हजार ९९३ रूपैयाँ दाबी गरी उजुरी दिएका छन्।

गत वर्षको तुलनामा दाबी रकममा पनि १९ प्रतिशतले बढी रहेको आजको कारोबार दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्