गयराति एक समूहले धनमाल चोरी गरेको खुल्न आएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले चोरीमा संलग्नहरूको खोजी कार्य भइरहेको जानकारी दिए।

उनका अनुसार कुलेश्वरमा समेत एक व्यक्तिको साथबाट दुई लाख ३० हजार बराबरको धनमाल लुटिएको छ।

उनले लुटेराहरूको खोजी कार्य भइरहेको बताए। चाडपर्व शुरु भएसँगै काठमाडौंसहित आसपास क्षेत्रमा चोरी र लुटपाटका घटना बढेका छन्।

" /> गयराति एक समूहले धनमाल चोरी गरेको खुल्न आएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले चोरीमा संलग्नहरूको खोजी कार्य भइरहेको जानकारी दिए।

उनका अनुसार कुलेश्वरमा समेत एक व्यक्तिको साथबाट दुई लाख ३० हजार बराबरको धनमाल लुटिएको छ।

उनले लुटेराहरूको खोजी कार्य भइरहेको बताए। चाडपर्व शुरु भएसँगै काठमाडौंसहित आसपास क्षेत्रमा चोरी र लुटपाटका घटना बढेका छन्।

"> हाडीगाउँमा चोरी र कुलेश्वरमा लुटपाट: Dekhapadhi
हाडीगाउँमा चोरी र कुलेश्वरमा लुटपाट <p style="text-align:justify">गयराति एक समूहले धनमाल चोरी गरेको खुल्न आएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।</p> <p style="text-align:justify">महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले चोरीमा संलग्नहरूको खोजी कार्य भइरहेको जानकारी दिए।</p> <p style="text-align:justify">उनका अनुसार कुलेश्वरमा समेत एक व्यक्तिको साथबाट दुई लाख ३० हजार बराबरको धनमाल लुटिएको छ।</p> <p style="text-align:justify">उनले लुटेराहरूको खोजी कार्य भइरहेको बताए। चाडपर्व शुरु भएसँगै काठमाडौंसहित आसपास क्षेत्रमा चोरी र लुटपाटका घटना बढेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्