काठमाडौं। सशस्त्र प्रहरी बलका पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको लागि सिफारिसमा परेका छन्।

बढुवा समितिको आजको निर्णयानुसार उनीहरू बढुवाका लागि सिफारिसमा परेका हुन्। 

बढुवाका लागि सिफारिस हुनेमा कृष्णभक्त ब्रह्मचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ईञ्जिनियर किशोर प्रधान र राजन बस्नेत रहेका छन्।

समितिले बढुवा सिफारिसउपर चित्त नबुझे सात दिनभित्र उजुरी दिन पनि आह्वान गरेको छ। 

" /> काठमाडौं। सशस्त्र प्रहरी बलका पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको लागि सिफारिसमा परेका छन्।

बढुवा समितिको आजको निर्णयानुसार उनीहरू बढुवाका लागि सिफारिसमा परेका हुन्। 

बढुवाका लागि सिफारिस हुनेमा कृष्णभक्त ब्रह्मचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ईञ्जिनियर किशोर प्रधान र राजन बस्नेत रहेका छन्।

समितिले बढुवा सिफारिसउपर चित्त नबुझे सात दिनभित्र उजुरी दिन पनि आह्वान गरेको छ। 

"> सशस्त्रका पाँच एसएसपी डीआईजी बढुवाका लागि सिफारिस: Dekhapadhi
सशस्त्रका पाँच एसएसपी डीआईजी बढुवाका लागि सिफारिस <p style="text-align:justify">काठमाडौं। सशस्त्र प्रहरी बलका पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको लागि सिफारिसमा परेका छन्।</p> <p style="text-align:justify">बढुवा समितिको आजको निर्णयानुसार उनीहरू बढुवाका लागि सिफारिसमा परेका हुन्।&nbsp;</p> <p style="text-align:justify">बढुवाका लागि सिफारिस हुनेमा कृष्णभक्त ब्रह्मचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ईञ्जिनियर किशोर प्रधान र राजन बस्नेत रहेका छन्।</p> <p style="text-align:justify">समितिले बढुवा सिफारिसउपर चित्त नबुझे सात दिनभित्र उजुरी दिन पनि आह्वान गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्