काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गरी लिगको शीर्ष स्थानमा प्रवेश गरेको छ।
दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई २–० गोलले हराएको हो।
मच्छिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले गोल गरे। खेलको ३८औँ मिनेटमा रेजिनले गोल गरेका हुन्। पहिलो हाफमा थ्री स्टार गोलरहित रह्यो। मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप एक गोल गर्‍यो। मछिन्द्रका लागि खेलको ९०औँ मिनेटमा विशाल राईले गोल गरे।
जितसँगै मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई पछि पारेर लिगको शीर्ष स्थानमा उक्लेको छ। मच्छिन्द्रले हालसम्म नौ खेलमा ६ मा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै १९ अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो।
यस्तै, थ्री स्टार नौ खेलमा चारमा जित, दुईमा हार तथा तीन खेलमा बराबरी खेल्दै १४ अङ्कसहित चौथो स्थानमा छ। लिगअन्तर्गत १४ माघका खेलहरू अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा हुनेछन्। रासस
" /> काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गरी लिगको शीर्ष स्थानमा प्रवेश गरेको छ।
दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई २–० गोलले हराएको हो।
मच्छिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले गोल गरे। खेलको ३८औँ मिनेटमा रेजिनले गोल गरेका हुन्। पहिलो हाफमा थ्री स्टार गोलरहित रह्यो। मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप एक गोल गर्‍यो। मछिन्द्रका लागि खेलको ९०औँ मिनेटमा विशाल राईले गोल गरे।
जितसँगै मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई पछि पारेर लिगको शीर्ष स्थानमा उक्लेको छ। मच्छिन्द्रले हालसम्म नौ खेलमा ६ मा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै १९ अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो।
यस्तै, थ्री स्टार नौ खेलमा चारमा जित, दुईमा हार तथा तीन खेलमा बराबरी खेल्दै १४ अङ्कसहित चौथो स्थानमा छ। लिगअन्तर्गत १४ माघका खेलहरू अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा हुनेछन्। रासस
"> मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा: Dekhapadhi
मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा
काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गरी लिगको शीर्ष स्थानमा प्रवेश गरेको छ।
दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई २–० गोलले हराएको हो।
जितसँगै मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई पछि पारेर लिगको शीर्ष स्थानमा उक्लेको छ। मच्छिन्द्रले हालसम्म नौ खेलमा ६ मा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै १९ अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो।
यस्तै, थ्री स्टार नौ खेलमा चारमा जित, दुईमा हार तथा तीन खेलमा बराबरी खेल्दै १४ अङ्कसहित चौथो स्थानमा छ। लिगअन्तर्गत १४ माघका खेलहरू अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा हुनेछन्। रासस
प्रतिक्रिया दिनुहोस्