कैलाली। धनगढीमा १६ जुवाडे पक्राउ परेको केही घन्टा नबित्दै प्रहरीले धनगढीबाट फेरि एक लाख ४७ हजार ५०० नगदसहित ११ जुवाडे पक्राउ गरेको छ। 

धनगढी उपमहानगरपालिका-३, विशालनगरस्थित तबोबन होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ का महोमद सफिर (३०), विकास मल्ल (३२), वडा नम्बर ७ का दिलन राना (४३), दीपक चन्द (३५), बझाङको केदारस्यु गाउँपालिका-९ का होटल सञ्चालक डबलबहादुर मल्ल (४९), जनकबहादुर मल्ल (५३), वडा नम्बर ४ का बर्षीय नरेश भट्ट (२८), नरेन्द्र मल्ल (३३), लोकेन्द्र मल्ल (२०), बझाङको बुङगल नगरपालिका-४ बस्ने रमेशबहादुर कार्की (४०) र वडा नम्बर २ बस्ने धनजित धामी (५०) रहेकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

" /> कैलाली। धनगढीमा १६ जुवाडे पक्राउ परेको केही घन्टा नबित्दै प्रहरीले धनगढीबाट फेरि एक लाख ४७ हजार ५०० नगदसहित ११ जुवाडे पक्राउ गरेको छ। 

धनगढी उपमहानगरपालिका-३, विशालनगरस्थित तबोबन होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ का महोमद सफिर (३०), विकास मल्ल (३२), वडा नम्बर ७ का दिलन राना (४३), दीपक चन्द (३५), बझाङको केदारस्यु गाउँपालिका-९ का होटल सञ्चालक डबलबहादुर मल्ल (४९), जनकबहादुर मल्ल (५३), वडा नम्बर ४ का बर्षीय नरेश भट्ट (२८), नरेन्द्र मल्ल (३३), लोकेन्द्र मल्ल (२०), बझाङको बुङगल नगरपालिका-४ बस्ने रमेशबहादुर कार्की (४०) र वडा नम्बर २ बस्ने धनजित धामी (५०) रहेकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

"> धनगढीमा ११ जुवाडे पक्राउ: Dekhapadhi
धनगढीमा ११ जुवाडे पक्राउ <p style="text-align:justify">कैलाली। धनगढीमा १६ जुवाडे पक्राउ परेको केही घन्टा नबित्दै प्रहरीले धनगढीबाट फेरि एक लाख ४७ हजार ५०० नगदसहित ११ जुवाडे पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align:justify">धनगढी उपमहानगरपालिका-३, विशालनगरस्थित तबोबन होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।</p> <p style="text-align:justify">पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ का महोमद सफिर (३०), विकास मल्ल (३२), वडा नम्बर ७ का दिलन राना (४३), दीपक चन्द (३५), बझाङको केदारस्यु गाउँपालिका-९ का होटल सञ्चालक डबलबहादुर मल्ल (४९), जनकबहादुर मल्ल (५३), वडा नम्बर ४ का बर्षीय नरेश भट्ट (२८), नरेन्द्र मल्ल (३३), लोकेन्द्र मल्ल (२०), बझाङको बुङगल नगरपालिका-४ बस्ने रमेशबहादुर कार्की (४०) र वडा नम्बर २ बस्ने धनजित धामी (५०) रहेकाे प्रहरीले जनाएकाे छ।</p> <p style="text-align:justify">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्