महानगरीय प्रहरी परिसरले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

परिसरका प्रहरी प्रवक्ता डीएसपी होबेन्द्र बोगटीले पक्राउ परेका व्यक्तिबाट लुटिएको धनमाल र गरगहना बरामद भएको जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ पर्नेमा मकवानपुरका सोमलाल थिङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा, रामकृष्ण कार्की र ओखलढुंगाकै पासाङ तामाङ छन् ।

१ असोज बिहान कपनको तेन्जिङ चोकमा ५५ वर्षीया कमला कार्कीको हत्या भएको थियो ।

‘‘उनकै कोठामा हात खुट्टा बाँधेको अवस्थामा शव फेला परेपछि अनुसन्धान थालेका थियौं’’, परिसर प्रवक्ता बोगटीले भने, ‘‘पक्राउ परेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएर कारबाही अघि बढाइएको छ ।’’

नशालु पदार्थ सेवन गराएर हत्या गरिएको र उनको साथमा रहेको गहना तथा रकम लुटेको प्रहरी अनुसन्धानले देखाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

" /> महानगरीय प्रहरी परिसरले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

परिसरका प्रहरी प्रवक्ता डीएसपी होबेन्द्र बोगटीले पक्राउ परेका व्यक्तिबाट लुटिएको धनमाल र गरगहना बरामद भएको जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ पर्नेमा मकवानपुरका सोमलाल थिङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा, रामकृष्ण कार्की र ओखलढुंगाकै पासाङ तामाङ छन् ।

१ असोज बिहान कपनको तेन्जिङ चोकमा ५५ वर्षीया कमला कार्कीको हत्या भएको थियो ।

‘‘उनकै कोठामा हात खुट्टा बाँधेको अवस्थामा शव फेला परेपछि अनुसन्धान थालेका थियौं’’, परिसर प्रवक्ता बोगटीले भने, ‘‘पक्राउ परेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएर कारबाही अघि बढाइएको छ ।’’

नशालु पदार्थ सेवन गराएर हत्या गरिएको र उनको साथमा रहेको गहना तथा रकम लुटेको प्रहरी अनुसन्धानले देखाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"> कपनमा महिलाको हत्यामा संलग्न ५ पक्राउ: Dekhapadhi
कपनमा महिलाको हत्यामा संलग्न ५ पक्राउ
महानगरीय प्रहरी परिसरले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

परिसरका प्रहरी प्रवक्ता डीएसपी होबेन्द्र बोगटीले पक्राउ परेका व्यक्तिबाट लुटिएको धनमाल र गरगहना बरामद भएको जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ पर्नेमा मकवानपुरका सोमलाल थिङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा, रामकृष्ण कार्की र ओखलढुंगाकै पासाङ तामाङ छन् ।

१ असोज बिहान कपनको तेन्जिङ चोकमा ५५ वर्षीया कमला कार्कीको हत्या भएको थियो ।

‘‘उनकै कोठामा हात खुट्टा बाँधेको अवस्थामा शव फेला परेपछि अनुसन्धान थालेका थियौं’’, परिसर प्रवक्ता बोगटीले भने, ‘‘पक्राउ परेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएर कारबाही अघि बढाइएको छ ।’’

नशालु पदार्थ सेवन गराएर हत्या गरिएको र उनको साथमा रहेको गहना तथा रकम लुटेको प्रहरी अनुसन्धानले देखाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्