अफगानिस्तानमा विमान दुर्घटना, क्षतिको विवरण आउन बाँकी
काठमाडौं। अफगानिस्तानको सरकारी स्वामित्वको एअरलाइन्स ‘एरियाना’को जहाज दुर्घटनामा परेको छ।

अफगानिस्तानको मध्य क्षेत्रमा पर्ने घजनी प्रान्तमा भएको दुर्घटनामा क्षतिको विवरण आइनसकेको सरकारी अधिकारीहरूलाई उध्दृत गर्दै रोयटर्सले जनाएको छ।

घजनी प्रान्तका गभर्नरको कार्यालयका प्रवक्ता आरिफ नूरीले स्थानीय समयअनुसार दिउँसोको १ बजेर १० मिनेटमा बोइङ जहाज दुर्घटनामा परेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्