विद्यालयमा सञ्चालित प्राविधिक धारअन्तर्गतको कृषि बाली विज्ञान शिक्षा सञ्चालनका लागि सहयोगार्थ शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको हो ।
शैक्षिक तथा धार्मिक महोत्सव अवधिभर पण्डित ऋषिकेश पोखरेलले कथाअनुसार झाँकीसहित सङ्गीतमय शैलीमा कथा वाचन गरेका थिए ।
महोत्सव अवधिभर २० हजार दर्शकले अवलोकन गरेको शिक्षक रामप्रसाद भण्डारीले जानकारी दिए ।
यसै आर्थिक वर्षदेखि विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत कृषि बाली विज्ञान विषय पढाइ भइरहेको छ । कृषि बाली विज्ञानमा हुँगी क्षेत्रका २७ जना विद्यार्थी अध्ययनरत छन् । रासस

बाली विज्ञान पढाउन १७ लाख संकलन