आत्मसमर्पण गरेकी थिइन्।  
सरकारी वकील कार्यालय जानुअघि परिसरमा पत्रकारहरुसँग गायिका आस्थाले कानूनभन्दा माथि कोही नभएको बताउँदै आफू कानूनअनुसार हुने सजाय भोग्‍न तयार रहेको बताएकी थिइन्। 
१ माघमा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले गायिका राउतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन्। 
तर, उनले प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फेसबुक लाइभमार्फत् भिडिओ सन्देश जारी गरेकी थिइन्।
आस्थाको भिडिओ भाइरल भएपछि विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो।
उक्त भिडिओ सार्वजनिक भएपछि आस्थाले फेसबुक लाइभमार्फत् माफी मागेकी थिइन्।
पढ्नुहाेस्
गायिका आस्था राउतलाई सरकारी वकील कार्यालय उपस्थित गराइयो
आस्थालाई पक्रन किन हतारो ?
गायिका आस्थालाई पक्राउ गर्न प्रशासनको अनुमति
" /> आत्मसमर्पण गरेकी थिइन्।  
आस्थाको भिडिओ भाइरल भएपछि विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो।
उक्त भिडिओ सार्वजनिक भएपछि आस्थाले फेसबुक लाइभमार्फत् माफी मागेकी थिइन्।
पढ्नुहाेस्
गायिका आस्था राउतलाई सरकारी वकील कार्यालय उपस्थित गराइयो
आस्थालाई पक्रन किन हतारो ?
गायिका आस्थालाई पक्राउ गर्न प्रशासनको अनुमति
"> आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनको अनुमति: Dekhapadhi
आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनको अनुमति 
काठमाडौं। प्रहरीले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ। 
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज राउतलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौं जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी जीवनप्रसाद आचार्यले देखापढीलाई बताए। 
महानगरीय प्रहरी परिसर काठमाडौंले राउतलाई आज जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा आग्रह गरेको थियो।
आस्थाविरुद्ध प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ। 
आज बिहान ८ बजे गायिका राउत महानगरीय प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेकी थिइन्।  
आस्थाको भिडिओ भाइरल भएपछि विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो।
उक्त भिडिओ सार्वजनिक भएपछि आस्थाले फेसबुक लाइभमार्फत् माफी मागेकी थिइन्।
पढ्नुहाेस्
गायिका आस्था राउतलाई सरकारी वकील कार्यालय उपस्थित गराइयो
आस्थालाई पक्रन किन हतारो ? 
गायिका आस्थालाई पक्राउ गर्न प्रशासनको अनुमति
प्रतिक्रिया दिनुहोस्