संस्थागत विद्यालय शिक्षक यूनियनले शिक्षा ऐन र नियमावलीमा व्यवस्था गरिएको न्युनतम आधारभूत तलवभत्ता र अन्य सेवा सुविधाको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । 

योगदानमा आधारित सामाजिक सुरक्षाकोषको व्यवस्था गर्न यूनियनले नेपाल सरकार र मातहतका निकायहरूलाईसमेत ध्यानाकर्षण गराएको छ ।

यूनियनले २० प्रतिशत विद्यालय सञ्चालक र ११ प्रतिशत तलबबाट कटाएर सामाजिक सुरक्षा कोषमा जम्मा गर्न पनि माग गरेको छ । साथै,  कोषका लागि ८.३३ प्रतिशत उपदान र १.३४ बीमाका लागि छुट्याउनुपर्ने पनि यूनियनको भनाइ छ । 
 

" /> संस्थागत विद्यालय शिक्षक यूनियनले शिक्षा ऐन र नियमावलीमा व्यवस्था गरिएको न्युनतम आधारभूत तलवभत्ता र अन्य सेवा सुविधाको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । 

योगदानमा आधारित सामाजिक सुरक्षाकोषको व्यवस्था गर्न यूनियनले नेपाल सरकार र मातहतका निकायहरूलाईसमेत ध्यानाकर्षण गराएको छ ।

यूनियनले २० प्रतिशत विद्यालय सञ्चालक र ११ प्रतिशत तलबबाट कटाएर सामाजिक सुरक्षा कोषमा जम्मा गर्न पनि माग गरेको छ । साथै,  कोषका लागि ८.३३ प्रतिशत उपदान र १.३४ बीमाका लागि छुट्याउनुपर्ने पनि यूनियनको भनाइ छ । 
 

"> निजी विद्यालयका शिक्षकहरूद्वारा आन्दोलनको चेतावनी: Dekhapadhi
निजी विद्यालयका शिक्षकहरूद्वारा आन्दोलनको चेतावनी <p style="text-align:justify">संस्थागत विद्यालय शिक्षक यूनियनले शिक्षा ऐन र नियमावलीमा व्यवस्था गरिएको न्युनतम आधारभूत तलवभत्ता र अन्य सेवा सुविधाको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।&nbsp;</p> <p style="text-align:justify">योगदानमा आधारित सामाजिक सुरक्षाकोषको व्यवस्था गर्न यूनियनले नेपाल सरकार र मातहतका निकायहरूलाईसमेत ध्यानाकर्षण गराएको छ ।</p> <p style="text-align:justify">यूनियनले २० प्रतिशत विद्यालय सञ्चालक र ११ प्रतिशत तलबबाट कटाएर सामाजिक सुरक्षा कोषमा जम्मा गर्न पनि माग गरेको छ । साथै, &nbsp;कोषका लागि ८.३३ प्रतिशत उपदान र १.३४ बीमाका लागि छुट्याउनुपर्ने पनि यूनियनको भनाइ छ ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्