काठमाडौं। आफ्ना श्रीमानसँग रोमान्टिक तस्वीर पोष्ट गरेका कारण टीभी स्टार किम कार्दासियनमाथि मुद्दा परेको छ। उनीमाथि अन्तर्राष्ट्रिय फोटोग्राफर सईद बोल्डनले मुद्दा हालेका हुन्। सन् २०१८ को अक्टोबरमा एल्बम रिलिज पार्टीमा किम कपलको फोटो सईदले खिचेका थिए।

जुन फोटो आफ्नो अनुमतिबिना इन्स्टाग्राममा पोष्ट गरेको भन्दै सईदले मुद्दा हालेका हुन्। किमको त्यो तस्वीरले २२ लाख बढी लाइक पाइसकेको छ।

यो त्यही तस्वीर हो, जुन अनुमतिविना प्रयोग गरिएको भन्दै तस्वीर खिच्ने फोटोग्राफरले मुद्दा हालेका हुन्।

व्यावसायिक फोटोग्राफर बोल्डनले किमले उनको फोटो उनको अनुमती बिना नै इन्स्टाग्राम अकाउन्टमा सेयर गरेको आरोप लगाएका छन्।

उनले दर्ता गरेको मुद्दामा भनिएको छ, ‘‘मैले कहिले पनि टिभी स्टारलाई यो फोटो उनको सोसल मिडियामा सेयर गर्ने अनुमती दिएको थिइनँ, न उनले नै यो सेयर गर्नका लागि मलाई पैसा तिरेकी छिन् ।’’

किमले हामीले माया पायौं भन्ने क्याप्सन राखेर तस्वीर सेयर गरेकी थिइन् । मुद्दा परेपछि इन्स्टाबाट किमले उक्त तस्वीर भने हटाइसकेकी छन्। एजेन्सीको सहयोगमा

" /> काठमाडौं। आफ्ना श्रीमानसँग रोमान्टिक तस्वीर पोष्ट गरेका कारण टीभी स्टार किम कार्दासियनमाथि मुद्दा परेको छ। उनीमाथि अन्तर्राष्ट्रिय फोटोग्राफर सईद बोल्डनले मुद्दा हालेका हुन्। सन् २०१८ को अक्टोबरमा एल्बम रिलिज पार्टीमा किम कपलको फोटो सईदले खिचेका थिए।

जुन फोटो आफ्नो अनुमतिबिना इन्स्टाग्राममा पोष्ट गरेको भन्दै सईदले मुद्दा हालेका हुन्। किमको त्यो तस्वीरले २२ लाख बढी लाइक पाइसकेको छ।

यो त्यही तस्वीर हो, जुन अनुमतिविना प्रयोग गरिएको भन्दै तस्वीर खिच्ने फोटोग्राफरले मुद्दा हालेका हुन्।

व्यावसायिक फोटोग्राफर बोल्डनले किमले उनको फोटो उनको अनुमती बिना नै इन्स्टाग्राम अकाउन्टमा सेयर गरेको आरोप लगाएका छन्।

उनले दर्ता गरेको मुद्दामा भनिएको छ, ‘‘मैले कहिले पनि टिभी स्टारलाई यो फोटो उनको सोसल मिडियामा सेयर गर्ने अनुमती दिएको थिइनँ, न उनले नै यो सेयर गर्नका लागि मलाई पैसा तिरेकी छिन् ।’’

किमले हामीले माया पायौं भन्ने क्याप्सन राखेर तस्वीर सेयर गरेकी थिइन् । मुद्दा परेपछि इन्स्टाबाट किमले उक्त तस्वीर भने हटाइसकेकी छन्। एजेन्सीको सहयोगमा

"> श्रीमानसँगको तस्वीर सेयर गर्दा टीभी स्टार किमलाई मुद्दा !: Dekhapadhi
श्रीमानसँगको तस्वीर सेयर गर्दा टीभी स्टार किमलाई मुद्दा !
काठमाडौं। आफ्ना श्रीमानसँग रोमान्टिक तस्वीर पोष्ट गरेका कारण टीभी स्टार किम कार्दासियनमाथि मुद्दा परेको छ। उनीमाथि अन्तर्राष्ट्रिय फोटोग्राफर सईद बोल्डनले मुद्दा हालेका हुन्। सन् २०१८ को अक्टोबरमा एल्बम रिलिज पार्टीमा किम कपलको फोटो सईदले खिचेका थिए।

जुन फोटो आफ्नो अनुमतिबिना इन्स्टाग्राममा पोष्ट गरेको भन्दै सईदले मुद्दा हालेका हुन्। किमको त्यो तस्वीरले २२ लाख बढी लाइक पाइसकेको छ।

यो त्यही तस्वीर हो, जुन अनुमतिविना प्रयोग गरिएको भन्दै तस्वीर खिच्ने फोटोग्राफरले मुद्दा हालेका हुन्।

व्यावसायिक फोटोग्राफर बोल्डनले किमले उनको फोटो उनको अनुमती बिना नै इन्स्टाग्राम अकाउन्टमा सेयर गरेको आरोप लगाएका छन्।

उनले दर्ता गरेको मुद्दामा भनिएको छ, ‘‘मैले कहिले पनि टिभी स्टारलाई यो फोटो उनको सोसल मिडियामा सेयर गर्ने अनुमती दिएको थिइनँ, न उनले नै यो सेयर गर्नका लागि मलाई पैसा तिरेकी छिन् ।’’

किमले हामीले माया पायौं भन्ने क्याप्सन राखेर तस्वीर सेयर गरेकी थिइन् । मुद्दा परेपछि इन्स्टाबाट किमले उक्त तस्वीर भने हटाइसकेकी छन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्