काठमाडौं। मिस युरोप नेपाल- २०२० को उपाधि फिनल्याण्डकी निरुषा खत्रीले जितेकी छन्।

बेल्जियमको लुभेन शहरमा ११ माघमा सम्पन्‍न मिस युरोप नेपालको फष्ट रनर अप आयरल्याण्डकी संगिता थापा र सेकेण्ड रनर अप  बेल्जियमकी ज्योति भट्टले हात पारिन्।

युरोपका विभिन्‍न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस युरोप नेपालको उपाधि जितेकी खत्रीलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिर्‍याईन।

ड्रिम्स नेपाल र हिडेन ट्रेजररबीच भएको सम्झौताअनुसार मिस युरोप नेपालकी उपाधी विजेता निरुषा नेपालमा आयोजना हुने मिस नेपालको फाईनल राउण्डमा सोझै प्रवेश पाउँनेछिन्।

ड्रिम्स नेपाल बेल्जियमकी अध्यक्ष योगिता थापाले पहिलो पटक आयोजना गरिएको मिस युरोप नेपालको सफलताले उत्साहित भएको बताईन ।

युरोपका विभिन्‍न देशमा रहेका गैर आवासीय नेपाली संघको महिला विभागसँगको सहकार्यमा मिस युरोप नेपाल आयोजना गरिएको हो।

विभिन्‍न देशमा गरिएको अडिसनबाट  फिनल्याण्डबाट निरुशा खत्री, फ्रान्सबाट अस्मिता ढकाल, श्रेया भण्डारी र सुष्मिता न्यौपाने,नर्वेबाट श्रद्धा थापा, अष्ट्रियाबाट स्नेहा मल्ल र सुशिला बोहरा, जर्मनीबाट समा पराजुली र आश्मा घिमिरे, बेल्जियमबाट ज्योति भट्ट, लुना श्रेष्ठ र सविना नेपाली, स्वीजरल्याण्डबाट रोजमेरी भाटिया साथै आयरल्याण्डबाट संगिता थापा छनोट भएकी थिइन्।

फाइनल प्रतिस्पर्धाको निर्णायकमा मिस नेपाल २००५ सुगारिका केसी, गायिका नलिना चित्रकार र अफिसियल ड्रेस डिजाईनरमा युवी थापा थिए ।

" /> काठमाडौं। मिस युरोप नेपाल- २०२० को उपाधि फिनल्याण्डकी निरुषा खत्रीले जितेकी छन्।

"> फिनल्याण्डकी निरुषा बनिन् मिस युरोप नेपाल: Dekhapadhi
फिनल्याण्डकी निरुषा बनिन् मिस युरोप नेपाल

प्रतिक्रिया दिनुहोस्