काठमाडौं। नेपाल प्राध्यापक संघले काठमाडौं विश्वविद्याय प्राध्यापक संघलाई मान्यता दिन प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसँग माग गरेको छ। माग पूरा नभए संघ आफैं अघि बढेर आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।

संघले आज प्रधानमन्त्रीको निजी सचिवालयमा ज्ञापन पत्र पेश गर्दै भोलि, १३ माघमा बस्ने विश्वविद्यालयको विशेष सभाबाट विश्वविद्यालय र त्यहँँ कार्यरत प्राध्यापक तथा कर्मचारीसँग भएका सम्झौताहरू अनुमोदन गर्न माग गरेको हो।

संघका अध्यक्ष प्राध्यापक डा. बुद्धबहादुर थापा क्षेत्री र महासचिव नरेन्द्रप्रसाद सिवाकोटीले हस्ताक्षर गरि पेश गरेको ज्ञापन पत्रमा सम्झौता अनुमोदन गरी विश्वविद्यालयको बृहत्तर उन्नती र दीर्घकालीन हितको सुनिश्चितता गरिदिन पनि संघले आग्रह गरेको छ।

विशुद्ध प्राज्ञिक पेशागत संस्थाहरूलाई उपेक्षा गर्दै अगाडि बढ्नु भनेको संविधानप्रद पेशागत संघ, संगठनको संरक्षण गर्नै मौलिक हकको उल्लंघन हुने संघको दाबी छ।

संघले विश्वविद्यालयको कार्यकारिणी बैठकले संघको अस्तित्वलाई स्वामित्व ग्रहण गरी अनुमोदनका लागि निर्णय गरिसकेको स्मरण गराएको छ।

विश्वविद्यालयमा देखिएको असहज परिस्थितिलाई सहज गराउन विश्वविद्यालयको कार्यकारी परिषद्लाई निर्देशन दिई विशेष सभा बोलाउन प्रधानमन्त्रीले गरेको पहलप्रति संघले धन्यवाद समेत भनेको छ।

" /> काठमाडौं। नेपाल प्राध्यापक संघले काठमाडौं विश्वविद्याय प्राध्यापक संघलाई मान्यता दिन प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसँग माग गरेको छ। माग पूरा नभए संघ आफैं अघि बढेर आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।

संघले आज प्रधानमन्त्रीको निजी सचिवालयमा ज्ञापन पत्र पेश गर्दै भोलि, १३ माघमा बस्ने विश्वविद्यालयको विशेष सभाबाट विश्वविद्यालय र त्यहँँ कार्यरत प्राध्यापक तथा कर्मचारीसँग भएका सम्झौताहरू अनुमोदन गर्न माग गरेको हो।

संघका अध्यक्ष प्राध्यापक डा. बुद्धबहादुर थापा क्षेत्री र महासचिव नरेन्द्रप्रसाद सिवाकोटीले हस्ताक्षर गरि पेश गरेको ज्ञापन पत्रमा सम्झौता अनुमोदन गरी विश्वविद्यालयको बृहत्तर उन्नती र दीर्घकालीन हितको सुनिश्चितता गरिदिन पनि संघले आग्रह गरेको छ।

विशुद्ध प्राज्ञिक पेशागत संस्थाहरूलाई उपेक्षा गर्दै अगाडि बढ्नु भनेको संविधानप्रद पेशागत संघ, संगठनको संरक्षण गर्नै मौलिक हकको उल्लंघन हुने संघको दाबी छ।

संघले विश्वविद्यालयको कार्यकारिणी बैठकले संघको अस्तित्वलाई स्वामित्व ग्रहण गरी अनुमोदनका लागि निर्णय गरिसकेको स्मरण गराएको छ।

विश्वविद्यालयमा देखिएको असहज परिस्थितिलाई सहज गराउन विश्वविद्यालयको कार्यकारी परिषद्लाई निर्देशन दिई विशेष सभा बोलाउन प्रधानमन्त्रीले गरेको पहलप्रति संघले धन्यवाद समेत भनेको छ।

"> केयू प्राध्यापक संघलाई मान्यता दिन प्रधानमन्त्रीसँग माग: Dekhapadhi
केयू प्राध्यापक संघलाई मान्यता दिन प्रधानमन्त्रीसँग माग
काठमाडौं। नेपाल प्राध्यापक संघले काठमाडौं विश्वविद्याय प्राध्यापक संघलाई मान्यता दिन प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसँग माग गरेको छ। माग पूरा नभए संघ आफैं अघि बढेर आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।

संघले आज प्रधानमन्त्रीको निजी सचिवालयमा ज्ञापन पत्र पेश गर्दै भोलि, १३ माघमा बस्ने विश्वविद्यालयको विशेष सभाबाट विश्वविद्यालय र त्यहँँ कार्यरत प्राध्यापक तथा कर्मचारीसँग भएका सम्झौताहरू अनुमोदन गर्न माग गरेको हो।

संघका अध्यक्ष प्राध्यापक डा. बुद्धबहादुर थापा क्षेत्री र महासचिव नरेन्द्रप्रसाद सिवाकोटीले हस्ताक्षर गरि पेश गरेको ज्ञापन पत्रमा सम्झौता अनुमोदन गरी विश्वविद्यालयको बृहत्तर उन्नती र दीर्घकालीन हितको सुनिश्चितता गरिदिन पनि संघले आग्रह गरेको छ।

विशुद्ध प्राज्ञिक पेशागत संस्थाहरूलाई उपेक्षा गर्दै अगाडि बढ्नु भनेको संविधानप्रद पेशागत संघ, संगठनको संरक्षण गर्नै मौलिक हकको उल्लंघन हुने संघको दाबी छ।

संघले विश्वविद्यालयको कार्यकारिणी बैठकले संघको अस्तित्वलाई स्वामित्व ग्रहण गरी अनुमोदनका लागि निर्णय गरिसकेको स्मरण गराएको छ।

विश्वविद्यालयमा देखिएको असहज परिस्थितिलाई सहज गराउन विश्वविद्यालयको कार्यकारी परिषद्लाई निर्देशन दिई विशेष सभा बोलाउन प्रधानमन्त्रीले गरेको पहलप्रति संघले धन्यवाद समेत भनेको छ।

प्रतिक्रिया दिनुहोस्