काठमाडौं। सन् २००३ देखि २०१२ सम्म नेपाली नाटकले एउटै मञ्च पाइरहेको थियो, गुरुकुल। सन् २००० को दशकमा नेपाली दर्शकमाझ नाटक विधाको पुनर्जागरण गर्ने काम नै गुरुकुलले गरेको थियो।

काठमाडौंको सेतो पुलमा रहेको गुरुकुल आफ्नो जग्गा नहुँदा एक दशक पनि पूरा नहुँदै बन्द हुन पुग्यो। २०३८ सालदेखि नै सक्रिय गुरुकुलले २००३ मा मात्रै हल बनाएको थियो।

उस्तै हालत छ, थिएटर भिलेजको पनि। सन् २०१३ देखि २०१६ सम्म चलेको थिएटर भिलेज तीन वर्षदेखि आफ्नै रंगमञ्च बनाउन जग्गा नै खोजिरहेको छ।

काठमाडौँ मलमा तीन वर्ष चलेको थिएटर मल अहिले कीर्तिपुरमा एक विद्यालयसँग सहकार्य गरेर चलिरहेको छ। थिएटर मलसँग पनि ढुक्कले रंगमञ्च अभ्यास गर्न सकिने आफ्नै जग्गा छैन।

अहिले काठमाडौंमा संचालनमा रहेका मण्डला र शिल्पी नाटकघर दुबै भाडाको जग्गामा सञ्चालनमा छन्। मण्डला नाटकघरको जग्गा सम्झौता अब दुई वर्ष मात्र बाँकी छ, त्यसपछि के हुने हो थाहा छैन।

टेकुस्थित कौशी थिएटर रंगकर्मी आकांक्षा कार्कीले आफ्नै घरको छतमा खोलेकी हुन्। रंगकर्ममा समर्पित हुने रहर घरको छतमै भए पनि पुरा गरिरहेकी छन् उनले।
कालिकास्थानस्थित सर्वनाम थिएटरको मात्रै आफ्नो जग्गा छ। २०३८ सालदेखि क्रियाशिल सर्वनामले केही वर्षअघि मात्र आफ्नै भवन बनाएको हो।

अहिले काठमाडौँमा ६ वटा थिएटर सञ्चालनमा छन्। तीमध्ये तीन वटा थिएटर भाडामा जग्गा लिएरै चलिरहेका छन्। मण्डला र शिल्पी शहरको मुख्य भागतिरै छन्। सुन्धारा जस्तो शहरको केन्द्रमा रहेको थिएटर मल तीन वर्ष भन्दा टिक्न सकेन।

आर्थिक कारणले नै थिएटर मल सुन्धाराबाट कीर्तिपुर सर्नुपर्‍यो। थिएटर बन्द हुने बेलामा सधैँ यो विषय चर्चामा हुन्छ। केही छलफल पनि हुन्छन्। तर, अहिलेसम्म वर्षौँदेखिको यो समस्याको समाधान हुन सकेको छैन।

जग्गा नै छैन
नेपाली रंगमञ्चबारे विद्यावारिधी गरेका डा. शिव रिजाल रंगकर्मीको कामलाई रहर भन्दा पनि बाध्यता ठान्छन्। राज्यद्वारा सञ्चालित सांस्कृतिक संस्थान र प्रज्ञा प्रतिष्ठानबाट काम गर्न खोज्दा प्रकृया नै झन्झटिलो हुने भएकाले रंगकर्मीले स्वतन्त्र रूपमा रंगमञ्च खोल्दै हिँडेको उनको ठम्याई छ।

“नगरपालिका वा सरकारले सस्तोमा जग्गा भाडामा दिए यो समस्याको समाधान केही हदसम्म हुने थियो”, डा. रिजालको सुझाव छ।

रंगमञ्च सञ्चालनका लागि शहरको मुख्य स्थानमा जग्गा आवश्यक पर्छ। तर, त्यस्तो जग्गा सस्तो भाडामा दिन सरकार चाहँदैन।

यस्तै पीडा खेपिरहेका छन्, रंगकर्मी विमल सुवेदी। तीन वर्षदेखि सरकारी जग्गाको पछि लागिरहेका छन् उनी।

“ठूला शपिङ कम्प्लेक्स र कर्पोरेट हाउस बनाउन महँगो भाडामा जग्गा दिन पल्केको सरकार रंगमञ्चलाई सस्तो भाडामा दिन किन राजी हुन्थ्यो र ?”, उनी आक्रोश पोख्छन्।

हुन त चलचित्र जसरी रंगमञ्च उद्योग बन्न सकेको छैन। त्यसो त उद्योगमै रूपान्तरित हुनुपर्छ भन्ने पनि होइन।

“उद्योगको धर्म पैसा कमाउने हुन्छ तर, रंगमञ्च सामाजिक कला मात्र हो”, विमल भन्छन्।

उनी पश्चिमा मुलुकमा रंगमञ्च जोगाइरहन सरकारले नै भूमिका खेलेको उदाहरण अघि सार्छन्।

“यूरोप, अमेरिकातिर हेर्ने हो भने त्यहाँ व्यावसायिक गृह र सरकारले रंगमञ्चका लागि फण्ड छुट्याएका हुन्छन्। प्रायः सबै थिएटरमा क्याफ्टेरिया हुन्छ। त्यसबाट पनि केही आम्दानी हुन्छ”, विमल सुनाउँछन्।

रंगमञ्चको समस्या सरकारसमक्ष सुनाउन रंगकर्मीहरूले प्रयास नगरेका पनि होइनन्। सबै रंगमञ्च मिलेर खुला आकाशमुनि नाटक महोत्सव आयोजना गरे। सोही महोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलीले रंगमञ्चको लागि बजेट छुट्याउने मन्तव्य दिए। तर, त्यसअनुसार काम अघि बढेन।

“प्रधानमन्त्रीले बोलेको कुरा त कार्यान्वयन नहुने ठाउँमा हाम्रो बोली कसले सुन्ने ?”, रंगकर्मी राजन खतिवडा गुनासो गर्छन्, “सरकारले नाटक महोत्सवको बेला दश लाख रूपैयाँ दिने भनेको थियो, यो केवल आश्वासन मात्र भयो।”

सरकारले प्रदर्शनीस्थल बनाइदिए मात्र पनि पुग्ने राजनको भनाइ छ।

“नाटकघर नै बनाइदिनुपर्छ भन्ने पनि छैन। त्यति खर्च गर्न जरुरी छैन। हामी निर्माणमा अल्झिरहेका छौँ। प्रदर्शनीस्थल भयो भने नाटक मञ्चन गर्र्ने वातावरण सजिलै सिर्जना गर्न सकिन्छ”, राजन भन्छन्, “कपडा, जुत्ता पसल चलाउन भृकुटीमण्डप दिइएको छ, तर कलाको लागि किन ठाउँ हुँदैन ?”

सरकारको ध्यान आकृष्ट गराउन रंगकर्मीहरूले मन्त्रालयका कर्मचारी र मन्त्रीलाई नै पनि बेला बेलामा नाटक हेर्न बोलाइरहन्छन्, निःशुल्क टिकट दिएर। तैपनि रंगकर्मीको यो समस्याप्रति कसैले वास्ता गर्दैनन्।

एकपटक सञ्चार मन्त्रालयका सचिवले राजनलाई बोलाएर सोधे, ‘हामीसँग नाटकको लागि भनेर बजेट त छैन, तैपनि कहीँ कतैबाट केही सहयोग गर्न सक्छौँ कि ?’
ती सचिवले केही कर्पोरेट क्षेत्रबाट केही सहयोग जुटाइदिए।

राजनको प्रश्न छ, “यही प्रश्न संस्कृति मन्त्रालयबाट किन कहिल्यै सोधिँदैन ?” संस्कृति मन्त्रालय अन्तर्गतकै संगीत नाट्य प्रज्ञा प्रतिष्ठान आफैँ कार्यक्रम गर्न व्यस्त छ। रंगमञ्चलाई सहयोग गर्न भन्दा उत्सवहरू आयोजना गरेर बसेको छ।

राजन भन्छन्, “वर्षको दश वटा नाटकको लागि बजेट दिऊन् न, अनि रंगमञ्च सुरक्षित हुन्छ।”

बिनाअध्ययन रंगमञ्च
राम्रोसँग अध्ययन नगरी रंगमञ्च शुरू गर्दा पनि टिक्न नसकेको आरोप छ डा. रिजालको।

अधिकांश रंगमञ्च बिना कुनै पूर्वअध्ययन खुल्ने गरेका छन्। कति दर्शक छन् र कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्ने बारे कुनै अध्ययन नै हुने गरेको छैन।

“सानो चिया पसल खोल्नका लागि पनि ‘फिजिबिलिटी स्टडी’ गर्नुपर्ने यो समयमा थिएटर भने कुनै योजना नै नबनाइ खोलिन्छ। जसले गर्दा यसमा व्यवसायको सम्भावना देखिँदैन। पहिला फिल्म हलहरूको पनि अवस्था यस्तै थियो। क्यूएफएक्सले चलचित्र उद्योगलाई सर्लक्कै कमर्सियलाइज गरिदियो। रंंगमञ्चमा भने यस्ता रिभोलुुसन ल्याउने खालका योजना नै बनेनन्”, डा. रिजाल टिप्पणी गर्छन्।

नेपालमा थिएटरबारे गम्भीर अध्ययन गरेको जनशक्ति नै कमजोर छ। अधिकांश तीन महीनाको तालिम र एउटा नाटक गरेर आएका रंगकर्मी छन्। सुनिल पोखरेल, विमल सुवेदी र अनुप बराल ‘नेशनल स्कुल अफ ड्रामा दिल्ली’बाट नाटक पढेर आए। उनीहरू लगायत केहीले विदेशमा पढेर आएपनि सक्रिय रूपमा रंंगमञ्चमा काम गरेका छैनन्। केही पढेर आएकाहरूले पनि सोचेजस्तो माहोल पाएका छैनन्।

अग्रज रंगकर्मी सुनिल पोखरेलले थिएटर मल बन्द हुने बेलामा आयोजित अन्तरक्रिया कार्यक्रममै भनेका थिए– “हामी पनि जानीजानी खाल्डोमा पर्न भनेर यो क्षेत्रमा आएका थियौं, अबको पुस्ताले पनि जानीजानी आउने हो।”

उनको भनाइबाट थिएटरमा केवल आफ्नो रहर पुरा गर्नको लागि मात्र होमिने वातावरण छ भन्ने प्रष्ट हुन्छ। यसैलाई व्यवसाय बनाउँछु भनेर आउनेका लागि केही समयपछि निराश हुनुपर्ने वातावरण छ। तैपनि केही रंगकर्मीहरू लागिरहेकै छन्, यसलाई व्यवसायिक बनाउन।

रहरले आए पनि यसलाई नै व्यवसाय बनाएका रंगकर्मी एवं थिएटर मलका संचालक केदार श्रेष्ठ भन्छन्, “छोड्न सकिँदैन, जहिलेसम्म सकिन्छ चल्दै जाने हो।”

पहिले रहर भए पनि अहिले मञ्च धान्नु रंगकर्मीहरूको बाध्यता बनेको छ। बरु नयाँ पुस्ताका प्रायः कलाकारले रंगमञ्चलाई चलचित्र प्रवेश गर्ने खुड्किलो बनाएका छन्।

“पहिला नाटक गर्नको लागि हलहरू कुरेर बस्नुपर्थ्यो, निर्देशक खोज्दै हिँड्नुपर्थ्यो , अहिले कम्तीमा त्यो अवस्था छैन।”

आशाका किरण
जतिसुकै कठिन अवस्था भए पनि नेपाली रंगकर्मीहरूले सजिलै हरेस भने खाएका छैनन्। आफ्नै खल्तीको पैसा र पुख्र्यौली सम्पत्ति खनाएर भए पनि रंगमञ्चलाई सुख्खा हुन दिएका छैनन्।

दक्षिण एशियामा नेपाली रंगमञ्च मानकको अवस्थामा रहेको रंगकर्मी केदार श्रेष्ठको दाबी छ। दर्शक आए पनि, नआए पनि नियमित नाटक मञ्चन भइरहेका छन्। श्रेष्ठ भन्छन्, “कसैले केही सहयोग नगरे पनि हामी छोड्नेवाला छैनौँ, एक हिसाबले फसिसक्यौँ, निस्कन सक्दैनौँ, यो सुन्दर फसाइ हो, जुन अलि महँगो पर्‍यो।”

डा. रिजाल सरकारले सुको खर्च नगर्दा पनि रंगमञ्चको वर्तमान अवस्थालाई राम्रो मान्नुपर्ने बताउँछन्।

“रंगकर्मीहरूको कोशिस सकारात्मक पक्ष हो। रंगमञ्चको लागि संचार माध्यमहरू निकै सकारात्मक छन्। संचारमाध्यम रंगमञ्चको मार्केटिङ गर्ने बलियो आधार हो”, डा. रिजालको तर्क छ।

रंगकर्मी सुवेदी भने सरकार पनि सकारात्मक बन्दै गइरहेको देख्छन्। नाटकघरहरूको निर्माणले कलाकारलाई अवसरहरूको सिर्जना गरेको छ।

रंगकर्मी श्रेष्ठ आफ्नो अनुभव सुनाउँछन्, “पहिला नाटक गर्नको लागि हलहरू कुरेर बस्नुपर्थ्यो, निर्देशक खोज्दै हिँड्नुपर्थ्यो , अहिले कम्तीमा त्यो अवस्था छैन।”

" /> काठमाडौं। सन् २००३ देखि २०१२ सम्म नेपाली नाटकले एउटै मञ्च पाइरहेको थियो, गुरुकुल। सन् २००० को दशकमा नेपाली दर्शकमाझ नाटक विधाको पुनर्जागरण गर्ने काम नै गुरुकुलले गरेको थियो।

"> रंगकर्मीकै रहरले जोगिएको छ नेपाली रंगमञ्च: Dekhapadhi
रंगकर्मीकै रहरले जोगिएको छ नेपाली रंगमञ्च

प्रतिक्रिया दिनुहोस्