सिरहा। प्रहरीले चाँदीको गहनासहित दुई जनालाई पक्राउ गरेको छ।

लहान गनरपालिका–८ दुर्गामन्दिर नजिक चेकजाँचको क्रममा मोरङ पथरी शनिश्चरे नगरपालिका–१४ का ३० वर्षीय सुमन विश्वकर्मा र झापा शिवसताक्षी नगरपालिका–८ का ३८ वर्षीय दलबहादुर विश्वकर्मालाई सुनचाँदीको गरगहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चाँदीको ठूलो ब्रास्लेट २७ थान, सानो ब्रासलेट १८ थान, औँठी १९६ थान, बाला ५८ थान, लेडिज ब्रासलेट २५ थान र  ड्राईगेन ४० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

बरामद भएको चाँदीको गरगहना ५ किलो ७४२ ग्राम रहेको प्रहरीले जनाएको छ। प्रचलित बजार मूल्य अनुसार तीन लाख ६० हजार बराबरीको चाँदीको गहगहना बरामद गरिएको सिरहा प्रहरी प्रमुख, एसपी उमाप्रसाद चर्तुवेदीले बताए।

बरामद गरगहना र पक्राउ परेकालाई आवश्यक कारबाही गर्न भन्सार कार्यालय ठाँडी बुझाइएको एसपी चर्तुवेदीले बताए।

यसैबीच, प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुरमा प्रहरीले चेकजाँच गर्दा लागूऔषधसहित लहान नगरपालिका–१२ का २४ वर्षीय रंजित चमारलाई पक्राउ गरेको हो।

डाईजेल्याब ५ एम्पुल, फेनार्गन ५ एम्पुल र नोर्फिन ५ एम्पुल गरी १५ एम्पुल प्रतिबन्धित लागूऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी,  सिरहाकै मिर्चैया नगरपालिका–६ कटारी चोकमा प्रहरीले जुवातास खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरेको छ।

जुवातास खेलिरहेको अवस्थामा नगद रकमसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ९६ हजार २९० नेपाली रुपैयाँ र ४ हजार ८० भारतीय रूपैयाँ बरामद भएको छ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ का २७ वर्षीय नरेश झा, २४ वर्षीय सुरजकुमार साह, वडा नम्बर–८ का २४ वर्षीय मनोज यादव, २५ वर्षीय राजाराम साह, वडा नम्बर–३ का २३ वर्षीय सरोजकुमार चौधरी, २६ वर्षीय जितेन्द्र साह, वडा नम्बर–५ का २६ वर्षीय बिनोदकुमार साह, ३६ वर्षीय बिनोद साह रहेका छन्।

यसैगरी, वडा नम्बर– ४ का २९ वर्षीय  जितेन्द्र साह, वडा नम्वर–२ का २५ वर्षीय श्रवणकुमार साह र कल्याणपुर नगरपालिका–९ का ३९ वर्षीय श्यामसुन्दर साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेको सबैलाई म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, एसपी चर्तुवेदीले बताए।

" /> सिरहा। प्रहरीले चाँदीको गहनासहित दुई जनालाई पक्राउ गरेको छ।

"> पौने ६ किलो चाँदीका गहनासहित दुई जना पक्राउ: Dekhapadhi
पौने ६ किलो चाँदीका गहनासहित दुई जना पक्राउ

प्रतिक्रिया दिनुहोस्