झापा। झापाको कचनकवल गाउँपालिका–३ स्थित हरियाली सामुदायिक वनभित्र आज मृत जङ्गली हात्ती फेला परेको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार वनमा मृत हात्ती फेला परेपछि वन उपभोक्ता समितिका पदाधिकारीले वन कार्यालयमा खबर गरेका थिए।
खबर गरेलगत्तै वनका कर्मचारी, प्रहरी र पशु सेवा कार्यालय झापाका डाक्टर घटनास्थल पुगेका थिए। सो हात्ती २० दिनअघि नै मरेको हुन सक्ने प्रमुख घिमिरेको भनाइ छ। २०६६ यता झापामा १० जंगली हात्ती मरिसकेका छन्। यो वर्ष मात्रै यहाँ तीन हात्ती मरिसकेका छन्। रासस
" />

झापामा हात्ती मृत फेला
<p style="text-align:justify">झापा। झापाको कचनकवल गाउँपालिका–३ स्थित हरियाली सामुदायिक वनभित्र आज मृत जङ्गली हात्ती फेला परेको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार वनमा मृत हात्ती फेला परेपछि वन उपभोक्ता समितिका पदाधिकारीले वन कार्यालयमा खबर गरेका थिए।</p>
<p style="text-align:justify">खबर गरेलगत्तै वनका कर्मचारी, प्रहरी र पशु सेवा कार्यालय झापाका डाक्टर घटनास्थल पुगेका थिए। सो हात्ती २० दिनअघि नै मरेको हुन सक्ने प्रमुख घिमिरेको भनाइ छ। २०६६ यता झापामा १० जंगली हात्ती मरिसकेका छन्। यो वर्ष मात्रै यहाँ तीन हात्ती मरिसकेका छन्। <em>रासस</em></p>