कैलालीमा ब्राउनसुगरसहित बालक पक्राउ
<p>कैलाली। कैलालीमा ६ ग्राम लागुऔषध ब्राउनसुगरसहित एक बालक पक्राउ परेका छन्। भजनी नगरपालिका-३, बर्दवाफाँटाको पथरियाघाट जाने बाटोबाट लम्कीचुहाका १७ वर्षीया बालकलाई प्रहरीले पक्राउ गरेकाे हाे।</p>
<p>उनीमाथि अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
