नुनढाकी प्रहरी चाैकी संखुवासभाकाे नवनिर्मित भवन उद्घाटन <p>संखुवासभा। संखुवासभास्थित प्रहरी चौकी नुनढाकीको नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएकाे छ।&nbsp;</p> <p>प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ११ माघमा उद्घाटन गरेका हुन्।&nbsp;</p> <p>एक करोड २५ लाख ५७ हजार २८ रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो कार्यालय भवनमा सुविधा सम्पन्न कोठाहरू छन्।</p>
प्रतिक्रिया दिनुहोस्