काठमाडाैं। इतिहासकार इमानसिंह चेम्जोङको जीवनी तथा योगदानमा आधारित वृत्तचित्र ‘इमानसिंह चेम्जोङ’ को विशेष प्रदर्शनी गरिएको छ। ‘इमानसिंह चेम्जोङ मेमोरियल फाउण्डेसन’ ले निर्माण गरेको वृत्तचित्र ११ माघमा प्रदर्शन भएको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा वृत्तचित्र प्रदर्शन गरिएको हो।
वृत्तचित्रमा चेम्जोङको सिंगो जीवन समेटिएको छ। किरात जातिको इतिहास उजागर गर्ने मामिलामा चेम्जोङको योगदान विशिष्ट मानिन्छ।
सन् १९२९ मा कलेजमा पढाइरहेका शिक्षकले ‘किरातीहरू जंगली हुन्’ भनेपछि किरातको इतिहास खोज्न थालेको वृत्तचित्रमा देखाइएको छ। सन् १९४८ मा ‘किरात इतिहास’ नामक किताब प्रकाशन गरेपछि चेम्जोङको चर्चा चुलियो।
त्यससँगै उनी विभिन्न स्थानमा बस्ने किरातहरूमा जातीय जागरण जगाउन पनि लागिपरे। उनी नेपाल आएर लिम्बु भाषाको पहिलो पुस्तक प्रकाशनमा ल्याए।
वृत्तचित्रमा चेम्जोङको राजनीतिक जीवन पनि उजागर गरिएको छ। नेपाली कांग्रेसमा क्रियाशील भए पनि कसरी गुटको शिकार बनेर उनले २०१५ सालको निर्वाचनको टिकट पाएनन् र स्वतन्त्र उम्मेद्‍वार बने भन्ने देखाइएको छ।
भारतको पश्चिम बंगालस्थित कालिम्पोङको दूरबिनडाँडामा १ जनवरी १९०४ मा इमानसिंह चेम्जोङ जन्मिएका थिए। उनी त्रिभुवन विश्वविद्यालयमा किरात भाषा तथा संस्कृति विशेषज्ञका रूपमा लामो समयसम्म कार्यरत थिए। उनको ८ अक्टोबर, १९७६ मा दार्जिलिङमा निधन भएको थियो।
इतिहासकार चेम्जोङका किरात इतिहास, किरात साहित्यको इतिहास, किरात मुन्धुम, किराती दन्त्यकथा, हिस्ट्री एण्ड कल्चर अफ दी किरात पिपुल, किरात दर्शनको सारांश, किरात व्याकरण, किरातकालीन विजयपुरको संक्षिप्त इतिहास लगायतका कृति प्रकाशित छन्।
" /> काठमाडाैं। इतिहासकार इमानसिंह चेम्जोङको जीवनी तथा योगदानमा आधारित वृत्तचित्र ‘इमानसिंह चेम्जोङ’ को विशेष प्रदर्शनी गरिएको छ। ‘इमानसिंह चेम्जोङ मेमोरियल फाउण्डेसन’ ले निर्माण गरेको वृत्तचित्र ११ माघमा प्रदर्शन भएको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा वृत्तचित्र प्रदर्शन गरिएको हो।
वृत्तचित्रमा चेम्जोङको सिंगो जीवन समेटिएको छ। किरात जातिको इतिहास उजागर गर्ने मामिलामा चेम्जोङको योगदान विशिष्ट मानिन्छ।
सन् १९२९ मा कलेजमा पढाइरहेका शिक्षकले ‘किरातीहरू जंगली हुन्’ भनेपछि किरातको इतिहास खोज्न थालेको वृत्तचित्रमा देखाइएको छ। सन् १९४८ मा ‘किरात इतिहास’ नामक किताब प्रकाशन गरेपछि चेम्जोङको चर्चा चुलियो।
त्यससँगै उनी विभिन्न स्थानमा बस्ने किरातहरूमा जातीय जागरण जगाउन पनि लागिपरे। उनी नेपाल आएर लिम्बु भाषाको पहिलो पुस्तक प्रकाशनमा ल्याए।
वृत्तचित्रमा चेम्जोङको राजनीतिक जीवन पनि उजागर गरिएको छ। नेपाली कांग्रेसमा क्रियाशील भए पनि कसरी गुटको शिकार बनेर उनले २०१५ सालको निर्वाचनको टिकट पाएनन् र स्वतन्त्र उम्मेद्‍वार बने भन्ने देखाइएको छ।
भारतको पश्चिम बंगालस्थित कालिम्पोङको दूरबिनडाँडामा १ जनवरी १९०४ मा इमानसिंह चेम्जोङ जन्मिएका थिए। उनी त्रिभुवन विश्वविद्यालयमा किरात भाषा तथा संस्कृति विशेषज्ञका रूपमा लामो समयसम्म कार्यरत थिए। उनको ८ अक्टोबर, १९७६ मा दार्जिलिङमा निधन भएको थियो।
इतिहासकार चेम्जोङका किरात इतिहास, किरात साहित्यको इतिहास, किरात मुन्धुम, किराती दन्त्यकथा, हिस्ट्री एण्ड कल्चर अफ दी किरात पिपुल, किरात दर्शनको सारांश, किरात व्याकरण, किरातकालीन विजयपुरको संक्षिप्त इतिहास लगायतका कृति प्रकाशित छन्।
"> वृत्तचित्रमा इमानसिंह चेम्जोङ: Dekhapadhi
वृत्तचित्रमा इमानसिंह चेम्जोङ
काठमाडाैं। इतिहासकार इमानसिंह चेम्जोङको जीवनी तथा योगदानमा आधारित वृत्तचित्र ‘इमानसिंह चेम्जोङ’ को विशेष प्रदर्शनी गरिएको छ। ‘इमानसिंह चेम्जोङ मेमोरियल फाउण्डेसन’ ले निर्माण गरेको वृत्तचित्र ११ माघमा प्रदर्शन भएको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा वृत्तचित्र प्रदर्शन गरिएको हो।
वृत्तचित्रमा चेम्जोङको सिंगो जीवन समेटिएको छ। किरात जातिको इतिहास उजागर गर्ने मामिलामा चेम्जोङको योगदान विशिष्ट मानिन्छ।
सन् १९२९ मा कलेजमा पढाइरहेका शिक्षकले ‘किरातीहरू जंगली हुन्’ भनेपछि किरातको इतिहास खोज्न थालेको वृत्तचित्रमा देखाइएको छ। सन् १९४८ मा ‘किरात इतिहास’ नामक किताब प्रकाशन गरेपछि चेम्जोङको चर्चा चुलियो।
त्यससँगै उनी विभिन्न स्थानमा बस्ने किरातहरूमा जातीय जागरण जगाउन पनि लागिपरे। उनी नेपाल आएर लिम्बु भाषाको पहिलो पुस्तक प्रकाशनमा ल्याए।
भारतको पश्चिम बंगालस्थित कालिम्पोङको दूरबिनडाँडामा १ जनवरी १९०४ मा इमानसिंह चेम्जोङ जन्मिएका थिए। उनी त्रिभुवन विश्वविद्यालयमा किरात भाषा तथा संस्कृति विशेषज्ञका रूपमा लामो समयसम्म कार्यरत थिए। उनको ८ अक्टोबर, १९७६ मा दार्जिलिङमा निधन भएको थियो।
इतिहासकार चेम्जोङका किरात इतिहास, किरात साहित्यको इतिहास, किरात मुन्धुम, किराती दन्त्यकथा, हिस्ट्री एण्ड कल्चर अफ दी किरात पिपुल, किरात दर्शनको सारांश, किरात व्याकरण, किरातकालीन विजयपुरको संक्षिप्त इतिहास लगायतका कृति प्रकाशित छन्।
प्रतिक्रिया दिनुहोस्