काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको अझै बिक्री नै हुन सकेको छैन ।  उपभोक्तालाई बजारमूल्यभन्दा केही सहुलियतमा उपलब्ध गराउने उद्देश्यले ल्याइएका खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण नहुँदा बिक्रीमा समस्या भएको हो । 

काठमाडौंमा बिक्रीका लागि खसी, बोका तथा च्याङ्ग्रा आयात गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मूल्य निर्धारण प्रक्रिया अझै छलफलमै रहेको जनाएको छ । बजारमा निजी क्षेत्रका व्यवसायीको एकाधिकारलाई सन्तुलित बनाउन भन्दै संस्थाले प्रत्येक वर्ष दशैंमा खसी, बोका तथा च्याङ्ग्रा काठमाडौंमा ल्याएर उपभोक्तालाई सहुलियतमा बिक्री गर्दै आएको छ । 

संस्थाले यो बर्ष दाङ र वीरगञ्जबाट गरी एक हजार खसी, बोका तथा मुस्ताङबाट दुई हजार च्याङ्ग्रा बिक्री गर्दैछ । अहिलेसम्म ५५० च्याङ्गा र १८० खसी बोका काठमाडौं आइसकेको छ भने अरु आउने क्रममा छ । आज बस्ने बैठकले मूल्य कायम गरेमा आजैबाट बिक्री शुरु गरिने जनाइएको छ । अघिल्लो वर्ष खसी, बोका जिउँदो प्रतिकिलो ५०० तथा च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराइएको थियो । 
 

" /> काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको अझै बिक्री नै हुन सकेको छैन ।  उपभोक्तालाई बजारमूल्यभन्दा केही सहुलियतमा उपलब्ध गराउने उद्देश्यले ल्याइएका खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण नहुँदा बिक्रीमा समस्या भएको हो । 

काठमाडौंमा बिक्रीका लागि खसी, बोका तथा च्याङ्ग्रा आयात गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मूल्य निर्धारण प्रक्रिया अझै छलफलमै रहेको जनाएको छ । बजारमा निजी क्षेत्रका व्यवसायीको एकाधिकारलाई सन्तुलित बनाउन भन्दै संस्थाले प्रत्येक वर्ष दशैंमा खसी, बोका तथा च्याङ्ग्रा काठमाडौंमा ल्याएर उपभोक्तालाई सहुलियतमा बिक्री गर्दै आएको छ । 

संस्थाले यो बर्ष दाङ र वीरगञ्जबाट गरी एक हजार खसी, बोका तथा मुस्ताङबाट दुई हजार च्याङ्ग्रा बिक्री गर्दैछ । अहिलेसम्म ५५० च्याङ्गा र १८० खसी बोका काठमाडौं आइसकेको छ भने अरु आउने क्रममा छ । आज बस्ने बैठकले मूल्य कायम गरेमा आजैबाट बिक्री शुरु गरिने जनाइएको छ । अघिल्लो वर्ष खसी, बोका जिउँदो प्रतिकिलो ५०० तथा च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराइएको थियो । 
 

"> सहुलियत मूल्यका खसी, बोका र च्याङ्ग्राको बिक्री अझै सुरु भएन: Dekhapadhi
सहुलियत मूल्यका खसी, बोका र च्याङ्ग्राको बिक्री अझै सुरु भएन <p style="text-align:justify">काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको अझै बिक्री नै हुन सकेको छैन । &nbsp;उपभोक्तालाई बजारमूल्यभन्दा केही सहुलियतमा उपलब्ध गराउने उद्देश्यले ल्याइएका खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण नहुँदा बिक्रीमा समस्या भएको हो ।&nbsp;</p> <p style="text-align:justify">काठमाडौंमा बिक्रीका लागि खसी, बोका तथा च्याङ्ग्रा आयात गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मूल्य निर्धारण प्रक्रिया अझै छलफलमै रहेको जनाएको छ । बजारमा निजी क्षेत्रका व्यवसायीको एकाधिकारलाई सन्तुलित बनाउन भन्दै संस्थाले प्रत्येक वर्ष दशैंमा खसी, बोका तथा च्याङ्ग्रा काठमाडौंमा ल्याएर उपभोक्तालाई सहुलियतमा बिक्री गर्दै आएको छ ।&nbsp;</p> <p style="text-align:justify">संस्थाले यो बर्ष दाङ र वीरगञ्जबाट गरी एक हजार खसी, बोका तथा मुस्ताङबाट दुई हजार च्याङ्ग्रा बिक्री गर्दैछ । अहिलेसम्म ५५० च्याङ्गा र १८० खसी बोका काठमाडौं आइसकेको छ भने अरु आउने क्रममा छ । आज बस्ने बैठकले मूल्य कायम गरेमा आजैबाट बिक्री शुरु गरिने जनाइएको छ । अघिल्लो वर्ष खसी, बोका जिउँदो प्रतिकिलो ५०० तथा च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराइएको थियो ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्