काठमाडौं। प्रहरीले ५० लाख रूपैयाँ लुटपाटमा संलग्न रहेको भन्दै ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीको अपराध महाशाखाले ११ माघ साँझ पक्राउ गरेका ६ जनालाई आज दिउँसो पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा दाङ पुरन्धारा गाउँपालिका–९ खेसाङ घर भई हाल मित्रनगर काठमाडौं बस्ने बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर,  नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ कटजुन घर भई हाल काठमाडौं काभ्रेस्थली बस्ने नकुर तामाङ, रसुवाको आमाछोदिङमो गाउँपालिका–५ गोलजुङ घर घई हाल काठमाडौं तार्केश्वर बस्ने दावा छिरिङ तामाङ रहेका छन्।

यसैगरी, रामेछाप मन्थली नगरपालिका–९ परानागाउँ घर भइ हाल काठमाडौं बाइपास बस्ने कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगंगा गाउँपालिका घर भई हाल काठमाडौं काभ्रेस्थली बस्ने तेन्जिङबहादुर तामाङ र रसुवाको उत्तरगंगा गाउँपालिका घर भई हाल गंगबु बस्ने सजित वाइवा रहेको अपराध महाशाखाका एसपी मुकेशकुमार सिंहले जानकारी दिए।

उनीहरूले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ घर भइ हाल काठमाडौं–१५ भगवानपाउ बस्ने ६३ वर्षीय बच्चुराम गुरुङसँग ५० लाख रूपैयाँ लुटपाट गरेका थिए।

नेपाली सेनाका अवकाश प्राप्त सुवेदार गुरुङलाई धारिलो हतियार देखाएर, धाक धम्की दिएर, आँखामा खुर्सानीको धुलो हालेर उनीसँग भएको रकम लुटिएको प्रहरीले बताएको छ।

पक्राउ परेकाहरूको साथबाट १८ लाख ७५ हजार ५०० नगद, डाँका गरिएको पैसाबाट किनिएको मोटइसाइकल एक थान, लुटपाटमा प्रयोग गरिएका मोटरसाइकल तीन थान, लुटेको पैसाले किनेको सुनको औंठी एक थान र मोबाइल सेटहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको अपराध महाशाखाले जनाएको छ।

" /> काठमाडौं। प्रहरीले ५० लाख रूपैयाँ लुटपाटमा संलग्न रहेको भन्दै ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

"> ५० लाख लुटपाटमा संलग्न सार्वजनिक: Dekhapadhi
५० लाख लुटपाटमा संलग्न सार्वजनिक

प्रतिक्रिया दिनुहोस्