प्रहरीले एम्बुलेन्स चालक रौतहटको डुमरीया नगरपालिका- ९ बस्ने ३९ वर्षीय महमद खलिद, रौतहट डुमरीया नगरपालिका–४ का १९ वर्षीय अशोक कुमार, भारत बिहार मोतिहारी जिल्ला बसन्तपुर बस्ने २२ वर्षीय बिनोद सहनीलाई पक्राउ गरेको छ।
एम्बुलेन्ससमेत नियन्त्रणमा लिइएको छ।
इन्सपेक्टर कुर्मीले भने,“एम्बुलेन्समा जाँच हुँदैन भनेर तस्करको समूहले रौतहटसम्म गाँजा पु¥याएर त्यहाँबाट भारत लैजान खोजेको हुन सक्छ।”
पक्राउ परेकाहरूलाई जिल्ला अदालत मकवानपुरबाट अनुसन्धानका लागि म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।
उनीहरूविरुद्द लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा चलाइने छ।
ऐनअन्तर्गत दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना र सवारी साधनसमेत जफत हुने कानूनी प्रावधान छ।

सरकारी एम्बुलेन्समा गाँजा तस्करी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको एक सरकारी एम्बुलेन्समै गाँजा तस्करी भइरहेको खुलेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी नजिकै प्रहरीले एम्बुलेन्स चेक गर्ने क्रममा गाँजा बरामद गरेपछि एम्बुलेन्सले बिरामी बोक्ने आडमा गाँजा तस्करी गरिरहेको रहस्य भेटिएको हो।

रौतहटको डुमरीया स्वास्थ्य चौकीको बा. २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी भइरहेको अवस्थामा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए।

“एम्बुलेन्समा गाँजा बोकेर लगिदैँ छ भन्ने सूचना प्राप्त भएको थियो”, मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले भने,“चेकजाँचको क्रममा क्रममा ३० किलो ६०० ग्राम गाँजा बरामद भएको हो।”

प्रहरीका अनुसार एम्बुलेन्समा लुकाएर ल्याएको तीन वटा झोलाभित्र छ वटा पोकामा सो गाँजा बरामद भएको हो।

साथमा ९१ हजार नेपाली रूपैयाँ र दुई हजार २०० भारतीय रूपैयाँसमेत बरामद भएको छ।

११ माघ साँझ ७ बजे ईलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायव निरीक्षक राजेशकुमार यादवको टोलीले गाँजा बरामद गरेको हो।

हेटौंडाकै मनहरी क्षेत्रबाट एम्बुलेन्स चालकले गाँजा राखेर लगेको अनुसन्धानको क्रममा खुलेको छ।

उक्त एम्बुलेन्स काठमाडौं बिरामी छोडेर फर्किने क्रममा गाँजा तस्करी गर्न प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।