काठमाडौं। अग्‍नि सापकोटालाई प्रतिनिधि सभा सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ नहुने भएको छ।
सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा आज पेशी तोकिएको थियो।
सापकोटाविरुद्ध दायर रिट सर्वोच्चका न्यायाधीश हरि फुँयालको इजलासमा परेको छ।
अधिकारकर्मी सुशील प्याकुरेल लगायत ८ जनाले सापकोटा अर्जुन लामाको हत्या आरोपी भएको भन्दै उनलाई मन्त्री बनाउन नहुने भनी २०६८ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सोही रिटमा फुयाँलले बहस गरेका थिए।
अहिले न्यायाधीश हुँदा सोही व्यक्ति जोडिएको मुद्दा हेर्दा स्वार्थ बाझिने भएपछि न्यायाधीश फुयाँलले मुद्दा नहेर्ने अदालतसमक्ष जानकारी गराइसकेका छन्।
न्यायाधीश आचारसंहिताले पनि वकिल छँदा बहस गरेको ब्यक्तिले मुद्दा हेर्न रोक्छ।
प्रतिनिधि सभामा आज सभामुख चयन गर्ने कार्य सूची छ।
सभामुखमा प्रतिनिधि सभा सदस्य सापकोटाको मात्र उम्मेदवारी परेको छ।
आज अदालतमा सुनुवाई नहुने भएपछि सापकोटा सभामुख हुने निश्चित भएको छ।
" /> काठमाडौं। अग्‍नि सापकोटालाई प्रतिनिधि सभा सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ नहुने भएको छ।
सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा आज पेशी तोकिएको थियो।
सापकोटाविरुद्ध दायर रिट सर्वोच्चका न्यायाधीश हरि फुँयालको इजलासमा परेको छ।
अधिकारकर्मी सुशील प्याकुरेल लगायत ८ जनाले सापकोटा अर्जुन लामाको हत्या आरोपी भएको भन्दै उनलाई मन्त्री बनाउन नहुने भनी २०६८ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सोही रिटमा फुयाँलले बहस गरेका थिए।
अहिले न्यायाधीश हुँदा सोही व्यक्ति जोडिएको मुद्दा हेर्दा स्वार्थ बाझिने भएपछि न्यायाधीश फुयाँलले मुद्दा नहेर्ने अदालतसमक्ष जानकारी गराइसकेका छन्।
न्यायाधीश आचारसंहिताले पनि वकिल छँदा बहस गरेको ब्यक्तिले मुद्दा हेर्न रोक्छ।
प्रतिनिधि सभामा आज सभामुख चयन गर्ने कार्य सूची छ।
सभामुखमा प्रतिनिधि सभा सदस्य सापकोटाको मात्र उम्मेदवारी परेको छ।
आज अदालतमा सुनुवाई नहुने भएपछि सापकोटा सभामुख हुने निश्चित भएको छ।
"> अग्‍नि सापकोटाविरुद्धको रिटमा आजको सुनुवाइ सर्‍यो, न्यायाधीश फुयाँलले मुद्दा नहेर्ने: Dekhapadhi
अग्‍नि सापकोटाविरुद्धको रिटमा आजको सुनुवाइ सर्‍यो, न्यायाधीश फुयाँलले मुद्दा नहेर्ने
सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा आज पेशी तोकिएको थियो।
सापकोटाविरुद्ध दायर रिट सर्वोच्चका न्यायाधीश हरि फुँयालको इजलासमा परेको छ।
अधिकारकर्मी सुशील प्याकुरेल लगायत ८ जनाले सापकोटा अर्जुन लामाको हत्या आरोपी भएको भन्दै उनलाई मन्त्री बनाउन नहुने भनी २०६८ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सोही रिटमा फुयाँलले बहस गरेका थिए।
अहिले न्यायाधीश हुँदा सोही व्यक्ति जोडिएको मुद्दा हेर्दा स्वार्थ बाझिने भएपछि न्यायाधीश फुयाँलले मुद्दा नहेर्ने अदालतसमक्ष जानकारी गराइसकेका छन्।
न्यायाधीश आचारसंहिताले पनि वकिल छँदा बहस गरेको ब्यक्तिले मुद्दा हेर्न रोक्छ।
प्रतिनिधि सभामा आज सभामुख चयन गर्ने कार्य सूची छ।
सभामुखमा प्रतिनिधि सभा सदस्य सापकोटाको मात्र उम्मेदवारी परेको छ।
आज अदालतमा सुनुवाई नहुने भएपछि सापकोटा सभामुख हुने निश्चित भएको छ।
प्रतिक्रिया दिनुहोस्