काठमाडौं। पूर्वसांसद एवम् नेपाली कांग्रेस पाल्पाका पूर्वजिल्ला सभापति  गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ। मिर्गाैला रोगबाट पीडित कार्कीको आज विहान उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए। कार्कीले दुवै मिर्गाैलाको डायलायसिस गराउँदै आएका थिए।

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की विसं २०४८ मा  क्षेत्र नं २  पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। विसं २०५१ देखि २०५६ सम्म उनी कांग्रेस पाल्पाको जिल्ला सभापति थिए।

" /> काठमाडौं। पूर्वसांसद एवम् नेपाली कांग्रेस पाल्पाका पूर्वजिल्ला सभापति  गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ। मिर्गाैला रोगबाट पीडित कार्कीको आज विहान उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए। कार्कीले दुवै मिर्गाैलाको डायलायसिस गराउँदै आएका थिए।

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की विसं २०४८ मा  क्षेत्र नं २  पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। विसं २०५१ देखि २०५६ सम्म उनी कांग्रेस पाल्पाको जिल्ला सभापति थिए।

"> पूर्वसांसद कार्कीको निधन: Dekhapadhi
पूर्वसांसद कार्कीको निधन <p style="text-align:justify">काठमाडौं। पूर्वसांसद एवम् नेपाली कांग्रेस&nbsp;पाल्पाका पूर्वजिल्ला सभापति&nbsp; गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ। मिर्गाैला रोगबाट पीडित कार्कीको आज विहान उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए। कार्कीले&nbsp;दुवै मिर्गाैलाको डायलायसिस गराउँदै आएका थिए।</p> <p style="text-align:justify">पाल्पाको रम्भा गाउँपालिका&ndash;५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की विसं २०४८ मा &nbsp;क्षेत्र नं २&nbsp; पाल्पाबाट&nbsp;प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। विसं २०५१ देखि २०५६ सम्म उनी कांग्रेस पाल्पाको जिल्ला सभापति थिए।</p>
प्रतिक्रिया दिनुहोस्