छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। पहिलो चरणमा कुनैपनि उम्मेदवारले आवश्यक बहुमत नल्याएपछि,काँग्रेस सभापतिकालागि दोस्रो चरणको मतदान शुरु भएको छ। एमालेको अवरोधका बिच मंगलबार प्रतिनिधिसभाको बैठकमा ६ अध्यादेश पेस भएका छन्। एमाले सांसदलाई धम्की नदिन सभामुखलाई केपी शर्मा ओलीले चेतावनी दिएका छन्। हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेका छन्। थप २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्