हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्यो काठमाडौं।पूर्वमन्त्री हृदयेश त्रिपाठीले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनता प्रगतिशलि पार्टी गठन गरेका छन्। पार्टी घोषणापछि पूर्वमन्त्री त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताएका छन्।उनले अहिले देशमा वैचारिक बहस शुन्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकोले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्