दोस्रो चरणमा प्रकाशमानले देउवालाई सघाउने काठमाडौं।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस सभापतिको लागि हुने दोस्रो चरणको मतदानमा आफ्नो समूहले शेरबहादुर देउवालाई मतदान गर्ने बताएका छन्। उनले सभापति देउवाले आफूले उठाएको पार्टीलाई व्यवस्थित गर्ने, विधान संशोधन गर्ने र आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने प्रतिवद्धता गरेका कारण उनलाई समर्थन गरेका बताएका छन्।आगामी तिनै तहको निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्