छुटाउनै नहुने आजका ११ मुख्य खबर काठमाडौं। कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी, पूर्वनिर्धारित समयमा नसकिएपछि मतदानको समय थपियो। मंगलबारदेखि प्रतिनिधि सभाको दशौं अधिवेशन सुरु हुदैं, पहिलो बंैठकमा ६ अध्यादेश पेश गर्ने सरकारको तयारी रहेको छ। संसदको प्रभावकारिता दलहरुको भूमिकामा निर्भर रहने सभामुखले टिप्पणी गरेका छन्। पूर्वराजाले राप्रपा कब्जा गर्न खोजेको कमल थापाले आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्