नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागे : पोखरेल काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेले सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पुँजिवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिशनमा लागेको दावी गरेका छन् । उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोप समेत लगाए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्