संसदको भूमिका राम्रो बनाउन दलहरु नै निर्णायक हुनः सभामुख काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन् ।सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सापकोटाले भोलीदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने र त्यसका लागी सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्