दोलखाको भिमेश्वर नगरपालिकामा पर्ने कालिञ्चोकमा हिउँ खेल्न कै लागि अहिले आन्तरिक र भारतीय पर्यटकहरु आएका छन्।
यहाँ मंसीरदेखि फागुनसम्मै हिउँले ढाकिन्छ।
हिउँमा रमाइलो गर्ने र कालिञ्चोक भगवतीको दर्शन गर्नकै लागि मानिसहरूको भिड लाग्छ।
घुम्न आउनेहरु मन्दिर दर्शन गर्न केवलकार चढ्छन्। कोही भने पैदल हिँडेरै बाटोमा भेटिने प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गर्दै हिँडेरै दर्शन गर्न पुग्छन्।
अरनिको राजमार्ग भएर काभ्रे हुँदै सिन्धुपाल्चोक भएर दोलखाको सिमाना पुगिन्छ।
अहिले दिनहुँ तीनदेखि चार हजारसम्म मानिस कालिञ्चोक आइरहेको स्थानीय बताउँछन।
होटल व्यवसायी पासाङ तामाङ होटल पर्याप्त नहुँदा घुम्न आउनेका लागि आवासको व्यवस्थापनमा समस्या हुन थालेको बताउँछन्।
कालिञ्चोक क्षेत्रमा अहिले साना ठूला गरी २०/२५ वटा होटल मात्र छन् ।
यहाँ आउने जाने बस्ने खानेसमेतको प्याकेजमै व्यवस्था छ।
काठमाडौंदेखि प्रती व्यक्ति चार हजार ५०० मा कालिञ्चोकसम्म घुमाउन प्याकेज छ।
यहाँका होटेल व्यवसायीले समूहमा आउनेलाई एक हजार देखि दुई हजार ५०० सयसम्मको खाने बस्ने व्यवस्था गर्दै आएका छन्।
अरनिको राजमार्ग सकेर कालिञ्चोक प्रवेश गर्दाको सडक भने बिग्रिएको छ।
दिनहुँ सयौँ सवारीसाधन पुग्ने कालिञ्चोकसम्म जाने सडक जीर्ण छ।
खाल्डाखुल्डीले सवारी साधन लैजान निकै गाह्रो हुने चालकहरू बताउँछन।
सवारीसाधन धेरै हुने भएकोले पार्किङ अभाव छ। गरेर राख्न पनि समस्या हुने गरेको छ।
त्यसै कारण सवारीसाधन पार्किङ गरेर ५/७ किलोमिटर पैदल हिँडेर नै कालिञ्चोकसम्म पुग्नुपर्छ।

वाह ! कालिञ्चोकको हिउँ (तस्वीरहरू)

कालिञ्‍चोक। यतिखेर हिउँले सेताम्मे छ 'कालिञ्‍चोक'।

हिउँले ढाकिएको वरपरका सुन्दर डाँडा हेरेर स्वर्गमै पुगिएको अनुभुतिसहित यहाँ आउनेहरू मुक्तकण्ठले यहाँको प्रशंसा गरिरहेका छन्।

काठमाडौंदेखि झन्डै १५० किलोमीटरको दुरी पार गरेपछि पुगिन्छ कालिञ्‍चोक। आन्तरिक तथा भारतीय पर्यटक हिउँमा खेल्न र कालिञ्‍चोक भगवतीको दर्शन गर्न आउने क्रम त्यत्तिकै बढ्दो छ।

दोलखाको भिमेश्वर नगरपालिकामा पर्ने कालिञ्‍चोकमा हिउँ खेल्न कै लागि अहिले आन्तरिक र भारतीय पर्यटकहरु आएका छन्।

यहाँ मंसीरदेखि फागुनसम्मै हिउँले ढाकिन्छ।

हिउँमा रमाइलो गर्ने र कालिञ्‍चोक भगवतीको दर्शन गर्नकै लागि मानिसहरूको भिड लाग्छ।

घुम्न आउनेहरु मन्दिर दर्शन गर्न केवलकार चढ्छन्। कोही भने पैदल हिँडेरै बाटोमा भेटिने प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गर्दै हिँडेरै दर्शन गर्न पुग्छन्।

अरनिको राजमार्ग भएर काभ्रे हुँदै सिन्धुपाल्चोक भएर दोलखाको सिमाना पुगिन्छ।

अहिले दिनहुँ तीनदेखि चार हजारसम्म मानिस कालिञ्‍चोक आइरहेको स्थानीय बताउँछन।

होटल व्यवसायी पासाङ तामाङ होटल पर्याप्त नहुँदा घुम्न आउनेका लागि आवासको व्यवस्थापनमा समस्या हुन थालेको बताउँछन्।

कालिञ्‍चोक क्षेत्रमा अहिले साना ठूला गरी २०/२५ वटा होटल मात्र छन् ।

यहाँ आउने जाने बस्‍ने खानेसमेतको प्याकेजमै व्यवस्था छ।

काठमाडौंदेखि प्रती व्यक्ति चार हजार ५०० मा कालिञ्‍चोकसम्म घुमाउन प्याकेज छ।

यहाँका होटेल व्यवसायीले समूहमा आउनेलाई एक हजार देखि दुई हजार ५०० सयसम्मको खाने बस्‍ने व्यवस्था गर्दै आएका छन्।

अरनिको राजमार्ग सकेर कालिञ्‍चोक प्रवेश गर्दाको सडक भने बिग्रिएको छ।

दिनहुँ सयौँ सवारीसाधन पुग्ने कालिञ्‍चोकसम्म जाने सडक जीर्ण छ।

खाल्डाखुल्डीले सवारी साधन लैजान निकै गाह्रो हुने चालकहरू बताउँछन।

सवारीसाधन धेरै हुने भएकोले पार्किङ अभाव छ। गरेर राख्न पनि समस्या हुने गरेको छ।

त्यसै कारण सवारीसाधन पार्किङ गरेर ५/७ किलोमिटर पैदल हिँडेर नै कालिञ्‍चोकसम्म पुग्‍नुपर्छ।