छुटाउनै नहुने आजका ११ खबर उच्च मनोबलका साथ पार्टीलाई चुनावमा लैजाने प्रधानमन्त्री देउवाको दृढता, ओलीले सत्ता कब्जा गर्न खोजेको आरोप। आफूहरु तुफानको रुपमा अघि बढ्ने एमाले अध्यक्ष ओलीको भनाई, ६० प्रतिशत भोट पार्टीको पक्षमा ल्याउने दृणता। एमालेमा ओली र पोखरेल पछि वरियतामा युवराज ज्ञवाली, सचिवमा रायमाझि र भट्ट अगाडिपुँजी बजारमा भइरहेको लगानी गलत भएको प्रचण्डको टिप्पणी, उत्पादनमूलक उद्योगमा लगानी गर्नुपर्ने भनाइ। पछिल्लो २४ घण्टामा २५४
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्