समाजका सबै विभेदहरुलाई अन्त्य गर्ने नेतृत्व बिपी कोईरालाले गरेको थियो: प्रदीप पौडेल काठमाडौं।नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशिताको आधार बनेपनि सदस्यतामा अझै समावेशिता नभएको बताएका छन्।उनले आगामी दिनमा पार्टीमा रहेका कमी कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्ने बताए।नेता पौडेलले बिपी कोईरालाको समयमा पार्टीमा रहेको धारिलो वैचारिकतालाई अहिले पनि उपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।उनले भने,‘हाम्रो संरचनागत समावेशिताको एउटा आधार बनेको छ । तर सदस्यतामा अझै पनि समावेशिता भएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्