छुटाउनै नहुने आजका ११ खबर काठमाडौं। नेकपा एमालेको महाधिवेशनबाट तीनथरी मनोविज्ञानको भावनात्मक एकता भएको एमालेको निष्कर्ष। नेकपा एमाले र कांग्रेस विचारहिन र सिद्धान्तहिन बनेको प्रचण्डको आरोप, आफू सिद्धान्तमा केन्द्रित रही काम गर्ने दावी। आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश अधिवेशन गर्ने नेकपा एमालेको निर्णय। पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यू, ३०७ जना संक्रमण मुक्त।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्