हेर्नेपर्ने आजका मुख्य ११ खबर
नेपाली काग्रंसको १४ औं महाविधेशन आजदेखि सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनले केन्द्रीय नेतृत्व चयन गर्नेछ। आफूलाई पुनः सभापतिमा जिताउन महाधिवेशन प्रतिनिधिलाई शेर बहादुर देउवाले आग्रह गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक्लै हिड्ने अहंकार नगर्न कांग्रेस नेताहरुलाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
