छुटाउनै नहुने आजका ११ खबर शुक्रवार भृकुटीमण्डपमा सुरुहुने काँग्रेसले १४ औँ महाधिवेशनमा चार लाख मानिस उतार्ने तयारी गरेको छ। माओवादी केन्द्रको प्रदेश पदाधिकारी थपिने भएका छन्।अब अध्यक्ष र सचिव सहित ३÷३ उपाध्यक्ष र सचिव रहने छन्। द्वन्द्वपीडितको नाम राखेर मात्र परिचयपत्र वितरण गर्न सर्वोच्चको अन्तरिम आदेश दिएको छ।अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र नबुझेको भन्नेलाई चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि गरेर जवाफ दिने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्