छुटाउनै नहुने आजका ११ खबर काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरु निरन्तर छलफलमा व्यस्त हुन थालेका छन्। माओवादी केन्द्रले ३२ केन्द्रीय विभाग गठन गरेको छ। काँग्रेसले महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय उडानमा ६ लाखको यात्रु कोभिड बिमा अनिवार्य गरिएको छ। नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ कलेजलाई सिटिइभिटिले निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्