छुटाउनै नहुने आजका ११ खबर काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। एमाले अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश हटाउँदैमा न्यायालयमा सुधार नहुने दावी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र राप्रपा मिल्न सक्ने जिकिर गरेका छन्। चितवनको रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै सुकुम्वासीहरुले प्रदर्शन गरेका छन्। थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्