म नेचुरल क्यान्डिेट हुँ:-प्रकाशमान सिंह काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने कुरामा विश्वस्त छन्। नेता सिंहले आफू प्रकृतिक उम्मेदवार भएको कारण पार्टीमा सभापति बन्ने पालो आएको बताएका हन्। उनले संस्थापनइतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरै बैठक बसे पछि आज निर्णयमा पुग्ने बताए। आफू नेतृत्वमा पुगेपछि पार्टीलाई आफूले पाएको अनुभवबाट सुदृढ र संस्थागत गर्ने दावी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्