पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने काठमाडौं। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने बताएका छन्। उनले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनैतिक तयार गर्नुपर्ने बताए। मास्कले कोरोनाका साथसाथै वायु प्रदूषणबाट पनि बचाउने भएको भन्दै उनले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्