छुटाउनै नहुने आजका मुख्य खबर काठमाडौं। नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन राष्ट्रियसभा चुनावसम्ममात्रै जाने स्पष्ट पारेका छन्। एमालेले चुनाव जिते फासिस्ट शासन आउने नेकपा मसालले दावी गरेको छ। ६ प्रदेशमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ। संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित तीन राजदूतको नाम अनुमोदन भएको छ। पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्