संविधानमा हामीले समावेशिताको कुरा त गयौं । तर व्यवहारतः अझै बाँकि छ : शिक्षामन्त्री शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने बताएका छन्। सोमबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले मदरसा शिक्षाको रुपान्तरणका लागि आफूले केही मदरसा शिक्षालयमा अनुगमन गरेको बताए। अझै पनि मदरसा शिक्षालयमा बोरा ओछ्याएर पढनुपर्ने अवस्था रहेको भन्दै यो अवस्थाको अन्त्य गर्न मन्त्री पौडेलको गम्भिर ध्यानाकर्षण गराउने कुरामा जोड दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्