छुटाउनै नहुने आजका ११ खबर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता भएको छ । सहिद स्मारक ए डिभिजन लिगमा संकटा र मनाङ मर्स्याङ्दीले २–२ को बराबरी खेलेका छन् । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह वृद्धि भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्