महाधिवेशनबाट पार्टीमा फुट आउने अवस्था अन्त्य भएर जाने : राजेन्द्र लिङ्देन काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले पार्टीमा कुनैपनि गुट नरहने दावी गरेका छन्।भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशन अन्तर्गत निर्वाचनको पूर्वसन्ध्यामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।उनले राप्रपामा कुनै पनि नेताको मान्छेभन्दा पनि राप्रपाको कार्यकर्ता भन्ने बनाउन लागि परेको पनि बताए।आफू नेतृत्वमा आए राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य कुनै पनि गुटको कार्यकर्ता बन्नु नपर्ने समेत उनले दावी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्