कमल थापाको प्रतिक्रिया ः आफ्नो जीत सुनिश्चित काठमाडौं।आफूले अहिले नै नेतृत्व हस्तान्तरणका लागि सोचिराखेको तर अचानक पार्टीभित्र चलखेल र षडयन्त्र हुन थालेपछि एजेण्डालाई बचाउन एकचोटि फेरि अध्यक्षको उम्मेदवार बन्नुपरेको राप्रपा अध्यक्ष कमल थापाले प्रष्ट्याएका छन्।साथै,उनले आफू अत्यधिक बहुमत ल्याएर अध्यक्ष पदमा जित हात पार्ने दाबीसमेत गरेका छन् । उनले यो महाधिवेशनबाट आफू अत्यधिक बहुमतले निर्वाचित हुन्छु भन्ने कुरामा कुनै शंका नरहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्