छुटाउनै नहुने आजका मुख्य खबर काठमाडौं। प्रधान्यायाधीशलाई महाअभियोग लगाउने गृहकार्य भइरहेको सत्तापक्षीय सांसदहरुले खुलासा गरेका छन्। ४० दिनपछि सर्वोच्च अदालतमा मुद्दाको नियमित सुनुवाइ शुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीति गतिरोधको निकास चुनाव नै भएको दावी गरेका छन्। कक्षा १२ को नतिजा प्रकाशित भएको छ। थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थ्री स्टार र फ्रेन्ड्स क्लव १–१ गोलको बराबरीमारोकिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्