छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीले बौद्ध दर्शन र बुद्ध उपदेशलाई पाठ्यक्रममा समावेश गर्न आग्रह गरेकी छन्। प्रधानमन्त्रए एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा केन्द्रित हुन नेताकार्यकर्तालाई निर्देशन दिएका छन्। महँगी नियन्त्रण र उत्पादनमुखि अर्थतन्त्रमा जोड दिँदै बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। सेयर बजार परिसूचक नेप्से ४९.४ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्