एमाले भन्ने केपी गुट मधेशविरोधि छ : प्रचण्ड काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेलाई केपी गुटको संज्ञा दिँदै त्यो मधेस विरोधी भएको बताएका छन्। मधेसी जनता, दलित, जनजातीको हकहीतको कुरालाई लिएर आफूले संविधान संशोधनको प्रस्ताव राखेपनि केपी गुटको असहयोगले हुन नसकेको उनको भनाई थियो। एमाले जनजातीे, दलित, महिला, मुस्लिमहरुको हक अधिकार र पहिचानको विरोधी रहेको उनको आरोप थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्