यस्ता पनि कम्युनिस्ट छन् नाम कम्युनिष्ट काम सामन्तीको जस्तो गर्दछन् : प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो समय कम्युनिष्टहरुमा विचलन आएको बताएका छन्। विहिवार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई माओवादीमा प्रवेश गराउँदै उनले लामो समय गणतन्त्रका लागि संघर्ष गरेको दावी गर्ने कम्युनिष्ट नेताहरु नै अहिले राजाको प्रशंसा गर्न थालेका बताए। मालेका महासचिव सिपि मैनालीतर्फ लक्षित गर्दै उनले राजाको प्रशंसा गर्ने भए राप्रपाको अध्यक्षमा चुनाव लड्न भन्दै व्यंग्य गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्